बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

जिवन परियार र किशोरदत्तले खेल खेलेर मलाई हटाए ः आनन्द सुवेदी

सोमबार रुपा गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदको उम्मेदवारी दिनका लागि आनन्द सुवेदी निर्वाचन अधिकृतको कार्यालय तर्फ लागे । पार्टीको आधिकारीक सिफारिस पत्रसहित सबै कागजात लिएर उनी उम्मेदवारी मनोनयन गराउन पुगे । तर, उनलाई मनोनयन गर्ने...

वडाध्यक्षमा दोहोरिदैँ हिमबहादुर

कास्की ÷गाउँगाउँमा चुनावी माहोल तातेको छ । अन्नपूर्ण आधार शिविर (एबिसी)को प्रवेश द्वार छोम्रोङमा पनि उम्मेद्वारी दर्तासँगै चुनावी माहोल गर्मिएको छ । गुरुङ समुदायको बाक्लो वस्ती भएको छोम्रोङ कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा पर्छ ।...

नेपाली कांग्रेस पोखरा २६ को चुनावि अभियान शुरू

नेपाली कांग्रेस पोखरा २६ ले चुनावि अभियान आजबाट शुरू गरेको छ । अभियानको पहिलो दिन सम्पर्क कार्यालयको स्थापना गरिएको छ । नेपाली कांग्रेसका पुर्व कानून मन्त्री यज्ञबहादुर थापाले अबको चुनाव जसरी पनि कांग्रेसले जित्ने दाबी...

‘कांग्रेसको पहिचान बेच्न सकिनँ, स्वतन्त्र उठें’

पोखरा/ पोखरा महानगर प्रमुखका लागि आइतबार र सोमबार गरी २८ जनाले उम्मेदवारी दिएका छन् । पोखरा प्रमुखका लागि विभिन्न राजनीतिक दलसहित कांग्रेस नेतृत्वको ५ दलीय सत्ताले उम्मेदवारी दिएका छन् । तर, गठबन्धनका विरोध गर्दै...

अधिकांश पुरानै अनुहार

पोखरा/सत्ता गठबन्धनबाट बागलुङको ताराखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट धनबहादुर विक ‘हिमाल’लाई उठाउने निर्णय ग¥यो । तर, गठबन्धनको उक्त निर्णयबाट पालिका प्रमुखसमेत रहेका प्रकाश घर्ती सन्तुष्ट भएनन् । अघिल्लो पटक उनी माओवादी केन्द्रबाटै अध्यक्ष जितेका...

पोखराको मेयरमा २८ र उपमेयरमा ९ जनाको उम्मेदवारी

पोखरा/ पोखराको मेयरमा २८ र उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । वैशाख ११ गतेबाट सुरु भएको मनोनयन प्रक्रिया वैशाख १२ गते साँझ ५ बजे सकिनुपथ्र्यो तर ठूला दलहरुले दोस्रो दिन नै रोजेपछि मनोनयन...

पोखरा महानगरको मेयरमा एमाले प्रदेश सांसद कृष्ण थापा

पोखरा – नेकपा एमालेले पोखराको मेयरमा प्रदेश सांसद कृष्ण थापालाई टुंगो लगाएको छ । यस अगाडि प्रदेश सांसदलाई स्थानीय तहमा नपठाउने निर्णय गरेको एमालेले आफ्नो निर्णय उल्टाउदै थापालाई नै पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउने...

कांग्रेस जिल्ला पदाधिकारीलाई थुनिदिए कार्यकताले

पोखरा । कास्कीमा कांग्रेस आफै बलियो रहेको भन्दै गठबन्धनको विरोध गर्दै असन्तुष्ट कार्यकर्ताले जिल्ला कार्यसमितिका पदाधिकारीलाई थुनिदिएका हुन् । उनीहरुले पोखराको निर्र्णय गर्दै केन्द्रले गठबन्धनलाई मेयर दिएको प्रति आपत्ति जनाएका छन् । पोखरामा कांग्रेसकै उम्मेदवार...

मञ्जुले अस्विकार गरिन् पोखरा उमपेयरको टिकट

पोखरा – नेकपा एमालेबाट पोखराको उपमेयरमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गरेकी छन्। पार्टीले आफूलाई नसोधी उपमेयरको उम्मेदवार बनाएको बताउँदै उनले उक्त पदमा रुचि नभएको बताएकी छन्। मन्जु पोखराको बहालवाला उपमेयर हुन्। पार्टीको आन्तरिक...

को हुन् पोखरा महानगरमा एमाले उम्मेदवार दिपक पौडेल ?

पोखरा – नेकपा एमालेले पोखरा महानरपालिकाको प्रमुखमा दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाएको हो । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त...

-->