बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कति धरौटी राख्नु पर्छ उम्मेदवारी दर्ता गर्न ?

पोखरा – निर्वाचन आयोगले यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्दैछ । देशभर ७५३ वटै स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार बिहान १०...

एकिकृत समाजवादीबाट पोखराको मेयरमा आचार्य

पोखरा – सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा नेता धनराज आचार्यलाई उठाउने निर्णय गरेको छ । पोखरा मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यलाई निर्णय भएको एक नेताले जानकारी...

एमाले गण्डकीले टुंगो लगायो ११ जिल्लाका २९ पालिकाका उम्मेदवार (नामावलीसहित)

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ ।...

चारभञ्ज्याङ तमु समाजमा गणेशबहादुर

कास्की /पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । समितिको प्रथम उपाध्यक्षमा क्या.ठाकुरप्रसाद गुरुङ, द्धितीय उपाध्यक्षमा सु.मे.पूर्णबहादुर गुरुङ,सचिवमा चन्द्रबहादुर गुरुङ, सहसचिवमा गणेशबहादुर गुरुङ, कोषाध्यक्षमा ध्रुबबहादुर गुरुङ र...

नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल हुने

पोखरा/ गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल हुने भएको छ । नवौँमा ३८ खेलमध्ये दुई खेललाई भने प्रदर्सनीको रुपमा राखिने भएको छ । गण्डकी प्रदेशको परम्परासंग जोडिएको ठेलो खेल र साहसिक...

एन प्याब्सनको तालीम

पोखरा/ नेशनल प्याब्सन कास्कीले एक दिने एकिकृत पाठ्यक्रम सामग्री क्षमताबृद्धि तालिम सम्पन्न गरेको छ । नेपाल सरकारले नयाँ शैक्षिक सत्रबाट लागू हुने गरी ल्याएको एकिकृत पाठ्यक्रम सामाग्रीका बारेमा शिक्षकलाई जानकारी दिने उद्देश्यले एन प्याव्सनमा आवद्ध...

महिलाहरुलाई स्वरोजगार बनाउन सिलाइ तालिम सुरु

पोखरा/महिलाहरुलाई स्वरोजगार बनाउन बुधबारबाट पोखरामा ३८० घण्टे सहायक सिलाइ तालिम सुरु भएको छ । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ । गण्डकी बहुप्राविधिक शिक्षालयले पोखरा उद्योग वािणज्य संघ र बुटिक एसोसियसन कास्कीसँगको समन्वयमा...

यस्तो छ एमाले गण्डकीको प्रचार नीति

पोखरा – स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले गण्डकीले आफ्नो पार्टीको प्रचार नीति सार्वजानिक गरेको छ । हरेक जिल्लामा प्रचार डेस्क स्थापना गरी सम्पादकीय, ब्यवस्थापकीय र एक्सन टीम मार्फत पार्टीको प्रचारको कामलाई ब्यवस्थित गरिने...

परमादेसी सरकारले मुलुकलाई टाट पल्टायोः उपमहासचिव गुरुङ

पोखरा – नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्बी सुब्बा गुरुङले अनुशासित र चरित्रवान कार्यकर्ताबाट मात्रै गतिशिल संगठन बन्ने वताए । एमाले गण्डकी प्रचार विभागले बुधवार पोखरामा आयोजना गरेको प्रदेश प्रचार भेलालाई सम्बोधन...

पोखरामा माधव नेपालः जहाँ कहिल्यै मान पाएनन्, मेयर पाए !

१५ वर्ष एमालेको नेतृत्वमा रहँदा पनि माधवकुमार नेपालको लागि गण्डकी र पोखराले खासै रुचाएन । कुनैबेला पोखराको पुरञ्चौरमा वामदेव गौतम र केपी ओलीले दिएको प्रशिक्षणबाट कम्युनिष्ट बनेकाहरु सधैं उनको विपक्षमा रहे । पोखरा – मोहनचन्द्र...

-->