बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

प्रेस चौतारी महाधिवेशनको उद्घाटन आज ओलीले गर्दै

पोखरा – प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुदैछ । पर्यटकीय शहर पोखरामा हुने चौतारीको राष्ट्रिय महाधिवेशनको उदघाट्न नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो पोखरा सभागृहमा...

चौतारीको महाधिवेशन तयारी पुरा, १२ सय पत्रकार पोखरा आउदै

पोखरा – गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखरामा हुने प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनको तयारी पुरा भएको र शुक्रवार दिउसो नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्माले...

अभियुक्त भेटिए, मृतकका आफन्त भेटिएनन् !

पोखरा/ जिल्ला प्रहरी कास्कीले १६ वर्षअघि हत्या गरी फरार अभियुक्त ४६ वर्षीय अशोक गुरुङलाई बुधबार सार्वजनिक गरेको छ । गुरुङमाथि १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोप...

कार्यसम्पादन मुल्यांकनमा मुस्ताङको लो-घेकर दामोदरकुण्ड दोस्रो

पोखरा – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका दोस्रो भएको छ । कार्य सम्पादन मुल्यांकनमा लो-घेकर दामोदरकुण्डले ७७.११ अंक प्राप्त गरी दोस्रो भएको हो । आयोगले...

गण्डकी प्रदेशका कानुनमन्त्रीले गरे पर्खाल शिलान्यास !

पोखरा/ मन्त्रीहरुमा शिलान्यास, उद्घाटनका कति भोका छन् त्यसको उदाहरण गण्डकीमा हेरे पुग्छ । ‘मन्त्रीद्वारा पर्खाल शिलान्यास !’ सुन्दै अचम्म लाग्न सक्छ । तर, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले सोमबारमात्रै पोखरामा...

संघीयता दरिलो पार्न र पर्यटन प्रर्वद्धनमा साथसाथ

पोखरा/ मधेस प्रदेशको ३ दिने भ्रमण सकेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली सोमबार पोखरा फर्केको छ । जनकपुर विमानस्थलमा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, प्रमुख सचिव कृष्णबहादुर...

गण्डकी विश्वद्यिालयले तयार पा-यो मेडिकल कोर्ष

पोखरा/ गण्डकी विश्वविद्यालयले चिकित्सा शिक्षाको पाठ्यक्रम तयार गरेको छ । चिकित्साशास्त्रको अध्यापन सुरु गर्ने भएपछि विश्वविद्यालयले आफ्नै पाठ्यक्रम तयार पारेको हो ।गण्डकीले अब चाडै नै एमवीवीएस सञ्चालन गर्ने तयारी गरिरहेको छ । आम प्रदेशवासीलाई स्वास्थ्य...

कर्मचारीले पदीय दायित्व पूरा गर्नुपर्छ : अध्यक्ष भुषाल

पोखरा/ नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालले जनतालाई स्वच्छ र सफा पानी वितरण गर्नुपर्ने बताएका छन । पोखरा शाखा भ्रमणमा रहेका अध्यक्ष भुषालले दातृ निकायबाट प्राप्त सहयोगलाई उचित ढंगबाट प्रयोग गर्दै नागरिकलाई...

श्रमिक संघ कास्की अध्यक्ष बने सरोज

पोखरा/ अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा सरोज लामा सर्वसम्मत रुपमा चयन भएका छन ।संघको प्रथम भेलाले कास्कीको अध्यक्षमा सरोज लामासहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।...

अब यातायातमा विचौलिया हुँदैनन् : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालयलाई प्रविधिमैत्री कार्यालय बनाउ प्रदेश सरकार लागि रहेको गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले बताएका छन् । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई संवोधन...

-->