पोखरा/ महाशिवरात्रीका अवसरमा बिहीबार पोखरा– २० मौजामा चक्कु प्रहारबाट भएको हत्याको निहुँ ‘तँ’ संवोधन भएको खुलेको छ । स्थानीय युवा क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको उपक्रममा लामडाँडाका ३७ वर्षीय चोकेन्द्र गुरुङमाथि लामडाँडाकै २९ वर्षीय प्रकाश...