बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

पोखरा/ सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क पाउने भएका छन् । जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन...

सूचना विधेयक परिमार्जन गर्ने मन्त्रीको प्रतिवद्दता

पोखरा/ गण्डकी प्रदेश सरकारले ल्याउन लागेको सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रारम्भिक मस्यौदा उपर अन्तरक्रिया गरिएको छ । मंगलबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशले आयोजना...

डेढगाउँ झ्यालवास सडक खण्डको शिलान्यास

पोखरा/ प्रदेशको सिमाना निर्धारण हुँदा नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा प¥यो । अर्थात् नवलपरासी जिल्ला टुक्रिएर दुई जिल्ला बनाइयो । १० जिल्ल्ला सावकिकै गण्डकी अञ्चलका थिए । भौगोलिक मात्र होइन भावनात्मक रुपमा...

संवैधानिक सिमा सकिन लागेपछि प्रदेश सभा अधिवेशन

पोखरा\संवैधानिक प्रावधान अनुसार प्रदेश सभाको एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुनुहुँदैन । नेपालको संविधान धारा १८३ को व्यवस्था अनुसार गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन चैत ५ गतेभित्र...

चर्चित ¥यापर आशिष ५० हजार धरौटीमा रिहा

पोखरा/चर्चित ¥यापर लाउरे ( आशिष राना) झण्डै २ महिनाको हिरासत बसाइपछि धरौटीमा रिहा भएका छन् । लागूऔषध मुद्दामा गएको पुस १५ गते पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत कास्कीमा न्यायधीश बाबुराम सुवेदीको इजलासले उनलाई...

बुटवलबाट जाऊँ है पोखरा अभियान

पोखरा/ आन्तरिक पर्यटन पुनःउत्थानको प्रमुख उद्देश्यसहित ‘जाऊँ है पोखरा अभियान २०७८’ पुनः सुरु भएको छ । होटल संघ पोखराले सोमबार लुम्बिनी अञ्चलको बुटवलबाट अभियान सुरु गरेको हो । अभियानअन्तर्गत बुटवल, हेटौंडा, वीरगंज र चितवनमा प्रवद्र्धनात्मक...

यौन दुव्र्यवहार गर्ने पुरुष पक्राउ

पोखरा/ पोखरामा १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आइतबार दिउँसो करिब साढे २ बजे बालिकालाई यौन...

एमसीसीप्रति एमाले नेताहरु मौन, बागलुङका केसीले उठाए राष्ट्रियताको सवाल

पोखरा – नेकपा एमाले गण्डकीले स्थानीय तह निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आईतवार र सोमवार आयोजना गर्यो । प्रदेशभरीका पार्टीका अगुवा नेता र स्थानीय तहका जनप्रतिनिधीलाई पोखरामा बोलाएर आगामी निर्वाचनमा पार्टीलाई पहिलो...

प्रेस चौतारी गतिशील र ब्यवस्थित संगठन : उपमहासचिव गुरुङ

पोखरा – प्रेस चौतारी नेपालको आसन्न ९औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । यही फागुन २७ र २८ गते पोखरामा हुने राष्ट्यि महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरेको हो । नेकपा एमालेका उपमहासचिव, प्रचार विभाग...

शिक्षामा लगानी भयो, प्रतिफल आएन : सांसद भट्टराई

पोखरा/ संघीय संसदका सदस्य विद्या भट्टराईले गुणस्तरीय शिक्षाले मात्रै विद्यालयमा विद्यार्थीको आर्कषण वढाउन सकिने बताएकी छन् । भौतिक पूर्वाधार निर्माणले तीव्रता पाए पनि शैक्षिक गुणस्तरमा भने अझै कमजोर नै रहेको उनको भनाइ थियो । सांसद...

-->