बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अप्रत्याशित असिनाको क्षति आँकलनबाहिर

पाेखरा/पोखरामा आइतबार असिनाले सडक अवरुद्ध भयो । मानिसहरु हिँडडुल गर्न सकेनन् । बजार अस्तव्यस्त पारिदियो । मानिस बाहिर निस्कन सकेनन् । साँझदेखि शहर सामान्य अवस्थामा फर्कियो । असिनाको अस्तव्यस्तता समाप्त भए । यही असिनाले किसानका...

सामुदायिक सेवा केन्द्र बगरद्धारा रक्तदान कार्यक्रम

पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए...

प्याराग्लाइडिङमा ३२ मिनेट आकाश घुमेको कुकुर ‘पर्ल’

पोखरा/ सराङकोटमाथि प्याराग्लाइडिङ फनफनी घुमाइयो । हावामा खेल्दा पनि हस्की जातको कुकुर ‘पर्ल’ डराएन । बरु पर्लका प्रशिक्षक मोहन पुन डराए । प्याराग्लाइडिङ फनफनी घुमाउन (एक्रोब्याट) रोक्न पाइलटलाई भनिरहे । मोहनभन्दा पर्ल सुरो देखियो...

पोखरामा २ अर्ब लगानीमा केवलकार सरर…!

पोखरा/ पोखरामा आजदेखि केवलकार संचालनमा आउने भएको छ । फेवाताल नजिकै सेदीदेखि २.१६ किलोमिटर उकालो लागेर सराङकोट पुग्न अन्नपूर्ण केवलकार संचालन गर्न लागिको हो । योसहित नेपालमा केवलकारको संख्या ४ वटा पुगेको छ । मनकामना...

पोखरा म्याराथनमा १४ विदेशी सहित २०१ धवक सहभागि हुने

भुतपुर्व खेलाडी मञ्च कास्कीको आयोजनामा फागुन ७ गते हुने १६ औं संस्करणको सफल पोखरा म्याराथनमा १४ विदेशी सहित कुल २०१ धावकको सहभागिता रहने भएको छ । प्रतियोगिताबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मञ्चका...

विन्ध्यवासिनीको रक्तदान, १०५ युनिट संकलन

पोखरा/ पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले आयोजना गरेको वृहत रक्तदानबाट १०५ युनिट रगत संकलन भएको छ । विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित रक्तदानमा १४ महिला र ९१ जना पुरुषले रगतदान गरेको समितिका सदस्य दीनेश शर्माले...

बन्दको आंशिक प्रभाव

पोखरा/ गृह मन्त्रालयले एमसीसीविरुद्धमा रहेका दलहरुले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौति थपिन सक्ने भन्दै बन्दकर्तालाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो । तर, पोखरामा भने बन्दकर्ताले धरपकड खेप्नु परेन । कारण थियो,प्रहरीको नरम...

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । अहिले उक्त स्थानमा नेपाल प्रहरी र नेपाली सेनाको डिस्पोज टोली आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । एमसिसी सम्झौताविरुद्ध पाँच वटा कम्युनिस्ट पार्टी...

लामाचौरमा भिमसेनको प्राणप्रतिष्ठा

पोखरा/ पोखरा लामाचौरमा भिमसेन मन्दिर निर्माण र मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । नेवाः खल लामाचौरद्वारा पोखरा – १९, लामाचौर मोहरपानी हाडे सामुदायिक वनले उपलब्ध गराएको जग्गामा भिमसेनको मन्दिर निर्माण गरेको हो । पोखरा १९ को...

पोखरामा ट्याक्सी चालकलाई ठगी गर्ने सिंह पक्राउ

युएनमा चालकको जागिरको प्रलोभनमा ठगी गरेको आरोप लागेका दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ । पोखरामा नयाँ शैलीमा ठगी गर्दै आएका उनलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको नाम दिनेश रहेको...

-->