पोखरा – पोखरामा बनेको अन्नपूर्ण केवलकारले आज विहानैदेखि सूर्यदर्शन सेवा सञ्चालनमा आएको छ । सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर आजबाट बिहान ५ बजेदेखि सञ्चालन गरिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले...