आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरामा मानव सेवा आश्रमको महायज्ञ सुरु

पोखरा/ मानव सेवा आश्रमद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शनिवारदेखि सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्ट सहित आयोजित महायज्ञ वैशाख २६ गतेसम्म पोखरा-२५ हेमजामा सञ्चालन हुनेछ । महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख...

अतिक्रमित संरचनाबारे जानकारी दिन पोखरा महानगरको आग्रह

पोखरा/ पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्वजनिक, ऐलानी तथा पर्ती जग्गा संरक्षणलाई प्रभावकारी बनाउन नगरवासीसँग सहयोगको अपिल गरेको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्ता जग्गामा भएको अतिक्रमण हटाई खाली गराउन सबैको सहकार्य आवश्यक...

टेम्पल बेलको वर्षगाँठमा सामाजिक काम

पोखरा/पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक काम गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ । अन्र्तराष्ट्रिय श्रम दिवश तथा बुद्ध जयन्तीको अवसर समेत पारेर टेम्पल बेलले रक्तदान, सरसफाई तथा उत्कृष्ट कर्मचारी सम्मान...

‘विकल्पपछि मात्र बस्ती हटाइयोस्’

पोखरा/पोखरा क्षेत्रमा रहेका सुकुम्बासीहरुलाई वैकल्पिक व्यवस्थापन गरेरमात्र हटाउन माग गरिएको छ । मे १ को अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले सुरुमा सुकुम्बासीहरुको वैकल्पिक व्यवस्थापन हुनुपर्ने माग राखेको हो । पोखरामा विशेषगरि बसपार्कको जग्गामा...

हेमजा युनाइटेडको आठौँ साधारण सभा, भित्तेपात्रो विमोचन र खेलाडी सम्मान

पोखरा / पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय हेमजा युनाइटेड को आठौँ वार्षिक साधारण सभा तथा २०८३ सालको संस्थागत वार्षिक कार्यपालिका सहितको भित्ते पात्रो विमोचन एवं खेलाडी सम्मान...

फेवातालमा डुबेर बालकको मृत्यु, सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा/ पोखरा– १८ खपौंदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको शुक्रबार ज्यान गएको छ । आज बिहान करीव सवा ११ बजेको समयमा खपौंदीका १० वर्षीय बालक आरेस लामा तालमा पौडेी खेल्ने क्रममा डुबेर...

भवन अध्यावधिक र अभिलेखीकरण नगर्दा के हुन्छ ?

पोखरा/कुनै बेला पोखरामा साढे २ तला अर्थात् ५५ फिटभन्दा माथिको भवन अवैध हुन्थ्यो । तत्कालीन पोखरा उत्पत्यका नगर विकास समितिले तोकेको ५५ फिटको मापदण्ड अनुसारका केही घरहरु अहिले पनि न्यूरोडमा देख्न सकिन्छ । तत्कालीन...

कास्की प्रहरीको ‘अपरेसन ३६५’: ६७५ मोटरसाइकल नियन्त्रणमा

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ।  मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि...

माछापुच्छ्रेमा लागत साझेदारीका योजनाको अनुगमन

पोखरा/जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८२÷८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा बिनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको...

पोखरा जेसीजको सप्ताहन्त

पोखरा/पोखरा जेसीजले जेसीज सप्ताहन्त २०२६ को आयोजना गर्ने भएको छ । सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै परिष्कृत युवा, सशक्त नेतृत्व भन्ने मूल नाराका साथ सप्ताहन्तको अवसरमा यही बैशाख...

-->