आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण

पोखरा/स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको...

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य

लेखनाथ/पोखरा महानगरपालिका–२७, को खोलाकोडीस्थित सिद्धेश्वर क्षेत्र सुधार समितिले अकालमा ज्यान गुमाएकाको सम्झनामा सामूहिक पितृकार्यको आयोजना गरेको छ । समयको अभाव, घरमा पर्याप्त स्थानको कमी तथा आर्थिक कठिनाइका कारण व्यक्तिगत रूपमा पितृकार्य गर्न नसकेका समुदायलाई लक्षित...

फ्रि मिडिया नेटवर्कलाई क्रियाशिल बनाउन कार्यविधि बन्ने

पोखरा/फ्रि मिडिया नेटवर्कलाई क्रियाशिल बनाउनका लागि कार्यविधि निर्माण गरिने भएको छ । फ्रि मिडिया नेटवर्क गण्डकी प्रदेश समितिको सोमबार बसेको बैठकले संस्थालाई क्रियाशिल बनाउनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको हो । कार्यविधि निर्माणका लागि...

अन्नपूर्ण टोल विकास संस्थामा पूर्णबहादुर गुरुङ दोहोरिए

पोखरा/पोखरा १३ मा रहेको अन्नपूर्ण टोल विकास संस्थामा सुविदार पूर्णबहादुर गुरुङ दोहोरिएका छन् । संस्थाको सोमावार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले गुरुङलाई दोस्रो पटक सर्बसम्मत चयन गरेको संस्थाका कार्यसमिति सदश्य कृष्ण सुवेदीले...

अन्नपूर्ण एफएमको रजत महोत्सवमा २५ जनालाई सम्मान

पोखरा/रेडियो अन्नपूर्णको रजत वर्ष विशेष कार्यक्रमसम्पन्न भएको छ । रजत वर्षको अवसर पारेर रेडियोलाई विभिन्न क्षेत्रमार्फत् सहयोग पु¥याएका २५ जना एक साथ सम्मानित भएका छन् । कार्यक्रम मार्फत संगीत, साहित्य, समाजसेवा, स्वास्थ्य, पत्रकारिता खेलकुद,...

खै सुकुम्बासी राख्ने भनिएको पोखराको बहुतले अपार्टमेण्ट ?

पोखरा/२०७९ सालको जेठ महिनाको १३ गते । ५ दलीय गठबन्धनको तर्फबाट पोखराको मेयरमा निर्वाचित धनराज आचार्यले लेकसाइड जाने बाटोको बुलौँदीदेखि हल्लनचोकसम्मको डिभाडरमा फूलमात्र रोपेनन्,पोखरालाई व्यवस्थित र उत्कृष्ट सहर बनाउने घोषणा गरे । नेकपा एकीकृत...

हिजो उत्कृष्ट, आज घुससहित पक्राउ

पोखरा/अख्तियारले कास्की प्रहरीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार विष्णु थापालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा...

माउण्ट अन्नपूर्णमा शिक्षकलाई उत्प्रेरणा तालिम

पोखरा/पोखराको नदीपुर, भिसी मार्गमा रहेको माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा शिक्षककोे लागि एकदिने उत्प्रेरणा तथा शिक्षण विधि सम्बन्धी तालिम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८३ को सुरुवातसँगै शिक्षण–सिकाइ प्रक्रियामा नवप्रवर्तन र शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने...

व्यवसायीलाई कर अभिलेखिकरणमा जोडिन आग्रह

पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीबीच व्यवसायीका समस्या समाधान तथा कर अभिलेखिकरणका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । एशोसियसनको कार्यालयमा राखिएको कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका ४ का...

निर्माण सामग्रीको मुल्यवृद्धि गर्न माग

पोखरा/इन्धन तथा निर्माण सामग्रीको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण देशभरको निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले सरकारसँग तत्काल हस्तक्षेपको माग गरेका छन् । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावस्वरूप डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनजन्य सामग्रीमा...

-->