आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

श्रम कानुन कार्यान्वयन र श्रमिक अधिकारबारे अन्तरक्रिया

पोखरा/श्रम तथा रोजगार कार्यालय पोखराले गत आर्थिक वर्षमा श्रमिकहरूको हकहित संरक्षण गर्दै ५९ लाख रुपैयाँ बराबरको बाँकी पारिश्रमिक असुल गरी सम्बन्धित श्रमिकलाई दिलाएको छ । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा सप्ताह–२०८३ को अवसरमा आयोजित...

फेवा जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन गरिने

पोखरा/पोखराको फेवाताल संरक्षित जलाधार व्यवस्थापकिय कार्ययोजना कार्यान्वयन गरिने भएको छ । जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीको १४ औं बैठकले सो निर्णय गरेको हो । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारी गरेको सयबुँदे...

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा/पोखरा झन्डै ४२ वर्षअघि निर्माण भएको पोखरा सभागृह पुनर्निमाण गरी सुविधासम्पन्न बनाईने भएको छ । सभागृह अहिले जीर्ण अवस्थामा पुगेको छ । पोखरा महानगरप्रमुख धनराज आचार्यले महानगरपालिका र नगर विकास कोषको साझेदारीमा सभागृहको पुनर्निर्माण गर्ने...

तनहुँको डुम्रेबाट हराएको गाडी काठमाडौंको कुलेश्वरमा भेटियो

पोखरा/ गएराति तनहुँको डुम्रेबाट हराएको गाडी बुधवार काठमाडौँको कुलेश्वरमा भेटिएको छ। गाडीसहित एक युवकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। मंगलबार राति करिब पौने १२ बजे बन्दिपुर गाउँपालिका ४ सानो डुम्रेस्थित मुस्ताङ प्लाजा होटल अगाडि...

बेगनास तालमा वार्षिक चार लाख माछाका भुरा

पोखरा/ बेगनास तालमा जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यले माछाका भुरा छाड्ने कार्यलाई निरन्तरता दिइएको छ । यसैक्रममा विभिन्न प्रजातिका करिब तीन हजार माछाका भुरा तालमा छोडिएको छ भने वार्षिक रूपमा यहाँ करिब चार...

स्थापना दिवसमा बुद्ध सहकारीद्वारा खाद्यान्न र शैक्षिक सामाग्री वितरण

पोखरा/  १९ औं वर्षमा प्रवेश गरेको अवसरमा पोखराको विशालबजार स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्थाले पोखरा—२३, माझथुममा रहेको सिद्धबराह तपोवन सन्यास आश्रमलाई सहयोग गरेको छ । सहकारीका अनुसार आश्रममा आश्रित विद्यार्थीका लागि नगद, खाद्यान्न...

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान रजत जयन्ती, राष्ट्रिय विभूति घोषणा गर्न माग

पोखरा/ सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती समारोह मनाएको छ । प्रतिष्ठान स्थापना भएको २५ औँ वर्ष उपलक्ष्यमा सोमबार नाथु प्रल्हाद स्मृति भवन पोखरा–२५ हेमजा याम्दीको सभा हलमा विविध कार्यक्रमको...

१३ वर्षअघि कारागारबाट फरार अभियुक्त पक्राउ

पोखरा/ जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कारागार कार्यालय कास्कीबाट फरार रहेका ३२ वर्षीय हेम कुमार तामाङलाई पुनः नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार...

दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणीलाई

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणी बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको...

बागलुङका ३० सहित गण्डकीका ७१ गभर्वती र सुत्केकीले लिए निःशुल्क हवाई उद्धार सेवा

पोखरा / गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार सेवा कार्यक्रमबाट हालसम्म प्रदेशका ७१ जना लाभान्वित भएका छन्। सेवा सुरुभएपछि यस प्रदेशका ११ मध्ये ७ जिल्लाका ७१ जनाले सो सेवा...

-->