सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

दोस्रो देश्ना चन्द स्मृति भेट्रान्सकपमा गोलको वर्षा

पोखरा, १२ फागुन–पोखराको टुडिँखेल मैदानमा जारी दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स (३५ वर्ष माथि) कपमा गोलको वर्षा भएको छ । प्रतियोगिताकै इतिहासमा यो सर्वाधिक गोल हो । बुधवार भएको दोस्रो संस्करण देश्ना चन्द भेट्रान्स...

हिमालय माविको ४९ औ वार्षिकोत्सव

पोखरा, १२ पोखरा– हिमालय मावि मौजाको ४९ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम मंगलवार सम्पन्न भएको छ । वार्षिकोत्सवको पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले उद्घाटन गरे । उनले...

यस्तो छ गण्डकीका सांसदको पुनस्थापना पछिको प्रतिकृया

पोखरा, १२ फागुन– एकता अपरिहार्य छ : आशा कोइराला नेपाली जनताको जित भएको छ । सत्य र न्याय कहिल्यै हार्दैन । फेरि एकपटक कानुनी राज्यको अनुभूति गर्न पाइएको छ । हामीले एउटै कम्युनिष्ट केन्द्र बनाउने उदेश्यले एकता...

अपाङ्गका लागि सहयोगी सामग्री ह्विलचियर वितरण

पोखरा, १२ फागुन– जन्मजातै तथा बिभिन्न दुर्घटनाका कारण अपाङ्ग भएका व्यक्तिहरुका लागि हिडडुलसँगै जिविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ ह्विलचियर वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा संङघ केन्द्रीय कार्यालय पोखराद्धारा नेपाल अपाङ्ग पुनःस्थापना समाज...

विदेशबाट आएर बुबाको हत्या, दाहसंस्कार तयारी गर्दा पक्राउ

पोखरा, १२ फागुन– पोखरा ३२ महकुनाका रामकृष्ण कामी करिब एक हप्ता अघिमात्र नेपाल आए । वैदेशिक रोजगारमा गएका उनी घर त आए तर घर आउन नपाउँदै उनले आफ्नै बुबाको हत्या गरे । ३४ वर्षीय...

कानून कार्यान्वयनमा सहकार्यमा जरुरी : उपसभामुख शर्मा

पोखरा, १२ फागुन– गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले संघीयताको कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् । नेपाल कानून समाजद्धारा आयोजित संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय गर्न...

ओलीलाई जन्मदिनको ‘सरप्राइज गिफ्ट’

पोखरा, १२ फागुन– बालुवाटारमा ७० वर्ष पुगेको उपलक्ष्यमा केक काटेर जन्मदिन मनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको फैसलाले ‘सरप्राइज गिफ्ट’ दिएको छ । कुनै समय नेपाली जनताको नजरमा राजनेताको रुपमा स्थापित हुन...

बहुप्रतिक्षित निशान म्यागनाइट पोखरामा सार्वजनिक

पोखर,११ फागुन– इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट सार्वजनिक गरेको छ । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबार एक कार्यक्रमबीच बिक्री शुभारम्भ गरिएको हो । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति...

रेडियो अन्नपूर्णले रक्तदान गर्ने

पोखरा, ११ फागुन– रेडियो अन्नपूर्णले आउँदो चैत २१ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि चैतको तेश्रो शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजय मल्लले...

पोखरा महानगरका कर्मचारीलाई अभिमुखीकरण

पोखरा, ११ फागुन– पोखरा महागनरपालिकाले कर्मचारीहरुलाई सकारात्मक सोच राख्न सिकाएको छ । महानगरको सहरी योजना आयोगको व्यवस्थापनमा भएको आवासीय अभिमुखीकरण कार्यक्रममा ५० जना कर्मचारीको सहभागिता रहेको थियो । ३ दिने कार्यक्रमको मेयर मानबहादुर जिसीले...

-->