सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

रवीन्द्रकी बहिनी भन्छिन् : दाजु अझै हुनुहुन्छ जस्तो लाग्छ

पोखरा, १६ फागुन- शालिकलाई घेरेर लश्करै मैनबत्ती बालिएको छ । आकासै अँध्यारो हुने गरी कालो बादल मडारिएको छ । केहीबेरमा पानी पर्छ । पानी पर्दा एकएक गर्दै मनबत्तीबाट बत्ती निभ्न थाल्छन् । उनी आफू उभिएको...

आहा रारा ! गोल्डकपको ट्रफी तथा मेडल वेलायतबाट आउने

पोखरा, १५ फागुन – १९ औँ सस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि ट्रफि तथा मेडल बेलायतबाट आउने भएको छ । बेलायतबाट सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक,...

टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबलबाट १९ लाख बचत

पोखरा, १५ फागुन–टाइगर ग्रुपको आयोजनामा भएको प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ । पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गते सम्म भएको प्रतियोगिताबाट ५४ लाख, ४१ हजार...

गण्डकीका ५ जिल्लामा सिडिओ फेरिए

पोखरा, १५ फागुन- कास्कीका प्रमुख जिल्ला अधिकारीको रुपमा थानेश्वर गौतम आउने भएका छन् । गृहमन्त्रालयमा रहेका उनले ज्ञानप्रसाद ढकालको ठाउँ लिनेछन् । ढकालको धादिङ सरुवा भएको छ । गोरखामा शालिकराम शर्मा पौडेल आउँदा हालका...

शक्ति पृथकीकरण हुनुपर्छ : सांसद भट्टराई

पोखरा, १५ फागुन- नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आफ्नै कार्यालय बनेको छ । महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले शुक्रबार कार्यालय भवन उद्घाटन गरे । पार्दीमा रहेको नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमै तला थपेर...

तीन तहबीच समन्वय भएन : ओझा

पोखरा, १५ फागुन- रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विकास संघ र प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य नगरेको गुनासो गरेका छन् । उनले समन्वयको अभाव रहेकोसमेत बताए । ‘संघले गरेपनि प्रदेशले गरेपनि कार्यान्वय हुने भनेकै...

रुपा गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने

पोखरा १४ फागुन– कास्कीको रुपमा गाउँपालिकाले चौथौँ स्थापना दिवसको अवसरमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाले खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथै स्थानीय फुल तथा दुबोको माला प्रतियोगिता, बृहत रुपा गाउँपालिका...

मनोज गुरुङको चार गोलसंगै ब्रदरहुड फाइनलमा

पोखरा, १४ फागुन– पोखरा महानगरपालिका–१ टुडिखेलमा जारी दोस्रो संस्करणको देश्ना चन्द स्मृति सेभेन ए साइड भेट्रान्स फुटबल नयाँ गल्लीकप प्रतियोगिताको फाइनलमा ब्रदरहुड भेट्रान्स र गार्डेन भेट्रान्स प्रवेश गरेका छन । इन्दे्रणी क्लब पोखराको आयोजनामा भएको...

नदीपुरको पार्कमा व्यायामशाला

पोखरा, १४ फागुन– पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले महानगरलाई स्वच्छ, हराभरा राख्ने दायित्व सबै नागरिकको भएकोले सबैको हातेमालो हुन जरुरी भएको बताएका छन् । ‘यहाँ सडकमा साढे २ करोडको गाडी चढेको देखिन्छ, हामी चढ्छौं...

एयरपोर्टको लागि रिठेपानी डाँडा काट्न निर्देशन

पोखरा, १४ फागुन– संसदीय समितिले पोखरा विमानस्थल नजिकको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा...

-->