सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

‘तल्लो र मध्यम वर्गलाई लोकतन्त्र आएन’

पोखरा, १८ फागुन– नेपालमा अझै पनि तल्लो बर्ग र मध्यम बर्गले लोकतन्त्रको आभाष गर्न नपाएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । रेडियो अन्नपूर्णको समसामाहिक बहसपूर्ण कार्यक्रम ‘द राउण्ट टेबल’ मा बोल्ने वक्ताहरुले सो कुरा...

विरेन स्मृति बिटी कप जारी: आयोजकको ११ गोल

पोखरा, १७ फागुन– पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको दोस्रो दिन एकै खेलमा ११ गोल गर्दै आयोजक...

प्रधानमन्त्री ओली भन्छन्: ‘हामी डेढ वर्ष प्रतिपक्षीमा बस्न तयार छौँ’

पोखरा, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रतिपक्षमा बस्न राजी रहेको बताएका छन् । नेकपा ओली पक्षको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्न सोमबार पोखरा आएका प्रधानमन्त्री ओलीले त्यसपछि दुईतिहाइ बहुमत ल्याउने बताएका...

७ सय ५३ वटै स्थानीय तहबाट विकासका प्रयास: प्रधानमन्त्री

पोखरा, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले ७ सय ५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमवार पोखरा महानगरपालिका-३ नदीपुरमा शिलान्यास गर्दै उनले संघिय...

प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास,साझा विकासका लागि साझा तरिकाले लागौँ ः प्रधानमन्त्री ओली

पोखरा, १७ फागुन–प्रधानमन्त्री केपी शर्मा आलीले साझा विकासका लागि सबैजनाले साझा सोच राख्दै साझाँ तरिकाले लाग्न आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराको नदिरपुरस्थित प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास पश्चात सम्बोधन गर्दै साझाँ विकासका...

पार्क पुगेनन् सडकका शालिक !

पोखरा, १७ फागुन– पोखरा काठमाडौं जोड्ने राजमार्ग पृथ्वी राजमार्गको मुख्य प्रस्थानविन्दु पोखरामा कुनै समय राजा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक थियो । शालिक रहेको चोकलाई आज पर्यन्त पृथ्वी चोकको नामले चिनिन्छ । तर, जनआन्दोलन २०६२/६३ सालको...

रवीन्द्रको स्मृतिमा आश्रमलाई सहयोग

पोखरा, १७ फागुन– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्वर्गीय रवीन्द्र अधिकारी सवै जनताको लोकप्रिय नेता भएको बताएका छन । स्वर्गीय रविन्द्र अधिकारीको दोश्रो वार्षिक स्मृति दिवसको अवसर पारि रविन्द्र अधिकारी स्मृति...

बजेट विनियोजन छिटो गराउन प्रधानमन्त्रीलाई पोखरा रंगशालाको भ्रमण गराइने

पोखरा, १७ फागुन– पोखरा रंगशालामा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुदाँ पुर्वाधारको काम धमाधम गरियो । निमार्णाधि पोखरा रंगशालामा १३ औँ सागका ७ खेल सम्पन्न भए । साग तयारी पुर्व धमाधम बनेको पुर्वाधार...

दशवर्ष अघिभन्दा १६ सय रोपनी घट्यो फेवातालको क्षेत्रफल

पोखरा, १७ फागुन– यसअघि फेवातालको सरकारी नक्सा थिएन । तालको क्षेत्रफल पनि सरकारले तोकेको थिएन । फेवातालका बारेमा अहिलेसम्म झण्डै एक दर्जन अध्ययनहरु भएका छन् । ती अध्ययनहरुले आ–आफ्नै तरिकाले फेवातालको क्षेत्रफल र नक्सा...

विटिकप सुुरु आयोजक निलोको सहज जित

पोखरा, १६– बुद्धटोल युवा क्लब बगरको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलको खेलमैदानमा ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको...

-->