सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

श्रमिक महिला दिवसमा पोखरामा कानूनी सचेतना कार्यक्रम

पोखरा, २४ फागुन – श्रमिक महिलाहरुलाई एकजुट हुन आब्हान गर्दै महिला संघ संगठनहरुले १११औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (८ मार्च) अन्तरक्रिया, छलफल र विचार गोष्ठी गर्दै सोमवार देशभर मनाईरहेका छन् । अखिल नेपाल महिला संघ...

गण्डकी प्रदेश यु–१३ का ३० खेलाडी छनौट

पोखरा, २४ फागुन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले गण्डकी प्रदेशमा १३ वर्ष मुनिका ३० खेलाडी छनोट गरेको छ भने ५ जनालाई वैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको छ । आगामी २०७८ सालदेखि क्लबहरुसंग सहकार्य गर्दै...

घार्मी स्वास्थ्यचौकीको नयाँ घर

पोखरा, २४ फागुन– पोखरा घार्मीमा रहेको लामाचौर स्वास्थ्यचौकीमा नयाँ भवन बनेको छ । भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे...

गुप्तेश्वर गुफाको बन्दसत्र स्थगित

पोखरा, २४ फगुन– पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २४ र २५ औं वार्षिक साधारणसभाको बन्दसत्र स्थगित भएको छ । सभाको उद्घाटन भए पनि गणपुरक संख्या नपुगेपछि बन्दसत्र...

सिग्देललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा, २४ फागुन– प्रथम ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट वर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार...

बेगनासताल प्रवद्र्धन गर्न समूह

पोखरा, २४ फागुन– बेगनासताल प्रवद्र्धन अभियान समूह गठन गरिएको छ । समूहको संयोजकमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा रहेका छन् । तदर्थ समितिको सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जरा, केशव आचार्य, विनोद...

पोखरा म्याराथन अन्तर्गत ह्विल चियर र दृष्टि विहिन दौड

पोखरा, २२ फागुन–नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार ह्विल चियर र दृष्टि विहिन महिला तथा पुरुष दौड सम्पन्न भएको छ । “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” अन्तर्गत सम्पन्न प्रतियोगितामा ह्विल...

पोखराले नबुझेको म्याराथन

पोखरा, २१ फागुन– इसापूर्व ४९० मा ग्रिकले युद्ध जित्यो । जीतको खबर सुनाउन फिडेपिड्स नामक सिपाई २६ माइल दौडेर दरबार पुगे । राजालाई जीतको खबर सुनाउँदै गर्दा धपेडीमा परेका फिडेपिड्सको सास गयो । जीतको...

अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

पोखरा, २१ फागुन– पत्रकार कमल पौडेल अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ५ पौवेगौंडेमा अवस्थित शितला माविको फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई...

भूतपूर्व खेलाडी मञ्चलाई पोखरेली मञ्च युकेको सहयोग

पोखरा,१८ फागुन–भूतपूर्व खेलाडी मञ्चले पोखरालाई पोखरेली मञ्च युकेले नगद ५ लाख ३० हजार रुपैँया सहयोग गरेको छ । १५ औँ सफल पोखरा म्याराथन सफल पार्न युकेले आर्थिक सहयोग गरेको हो । मञ्चले फागुन २२...

-->