सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

छोराको जन्मोत्सवमा आहा रारा गोल्डकपलाई सहयोग

पोखरा, २६ फागुन– युके निवासी राजेन्द्र गुरुङले आफ्नो छोराको जन्मोत्सवको अवसरमा आहा रारा गोल्डकपको लागि आर्थिक सहयोग गरेका छन् । राजेन्द्रका छोरा रेगन गुरुङ १० औ वर्षको अवसरमा सहारा एकेडेमीमा मनाउँदै आहा गोल्डकपका लागि नगद...

बगर भाई खलक एट ए साइड ः पहिलो चरणका खेल सम्पन्न

पोखरा, २६ फागुन– बगर भाई खलक एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार पहिलो चरणका खेल सम्पन्न भएका छन । बुधबार जारी प्रि क्वाटर अन्तर्गतको पहिलो खेलमा डि वर्गर ललितपुर ३–० गोलले विजयी भएको छ...

पोखरा महानगरपालिकाको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित प्रभात फेरी र्यालीका झलकहरु

...

पोखरा महानगर स्थापना दिवस आज : कमजोर जनप्रतिनिधि, बलिया कर्मचारी !

पोखरा, २६ फागुन– आज पोखरा महानगरको स्थापना दिवस । पाँच वर्षअघि आजकै दिनमा पोखरालाई सरकारले महानगर घोषणा गरेको थियो । नेपाल सरकारले २०७३ साल फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि यसको क्षेत्रफल ४६४.२४...

पश्चिम र पोखरा जोड्ने अभियान

पोखरा, २६ फागुन– कोभिड–१९ पछि सुस्ताएको पर्यटन पुनरुत्थानको लागि पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’ चलाइएको छ । संघले पर्यटन पुनरुत्थानको लागि पश्चिम नेपालको भ्रमण सम्पन्न गरेको छ । गएको फागुन ७ गतेदेखि सीता...

ढिस्को खस्दा मजदुरको मृत्यु

पोखरा, २६ फागुन– सेती नदीको बगरमा काम गर्दै गर्दा ढिस्को खसेर एक जनाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी–८, लण्डन ब्रिजभन्दा माथि किमलडाँडा घाटमा काम गर्ने क्रममा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल...

मर्दीखोलाको विद्यालयलाई सहयोग

पोखरा, २५ फागुन– मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २२औं वार्षिकोत्सवको अवसरमा करिब साढे ३ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री...

‘प्रविधि सहयोग गर्छ, विभेद त आँखा देख्नेहरु गर्छन् !’

पोखरा, २५ फागुन – ३ वर्षको उमेरसम्म उनले आमाको दूध छोडेकी थिइनन् । तर, त्यही समयमा पढ्न धरान जानुप¥यो । गाउँमा उनका लागि स्कुल नभएकाले सुदूर ठाउँ धरान पुग्नु प¥यो । आमाको काखमा लडीबुडी...

महानगरको वक्तृत्वकलामा पूर्णकला पहिलो

पोखरा, २५ फागुन– पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाले आयोजना गरेको ‘लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भूमिका’विषयक वक्तृत्वकता प्रतियोगितापूर्णकला गुरुङ पहिलो भएकी छन् । उनी वडा नम्बर ३ की बासिन्दा हुन् । प्रतियोगितामा पोखरा...

भाई खलक भेट्रान फुटबल सुरु

पोखरा, २५ फागुन– बगर भाई खलकको आयोजनामा ‘चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ । उद्घाटन खेलमा पोखरा भेट्रान्सले विजयी...

-->