पोखरा, २० फागुन– पोखरा १७ घारीपाटनमा रहेको एसओएस स्कुलमा बुधबार विद्यार्थी परिषद्को पदस्थापन भएको छ । बुधबार नै पदाधिकारीले सपथ ग्रहणसमेत लिएका छन् ।
कोभिड महामारीका कारण यसवर्ष ढिला गरी गठन भएको परिषद्को नेतृत्व चयनसँगै...
‘कल्पनाका यथार्थ कविता’
पोखरा, २० फागुन– ‘व्यक्तिगत रुपमा भयंकर रिसाहा कवि हुन् कल्पना । तर, रिसाएको कविले सुन्दर कविता जन्माउँदो रहेछ । पूरै संग्रहमा तपाईं त्यस्ता कविता भेटाउनुहुन्न, जहाँ कवि नरिसाएकी होस्,’ चुल्ठो कविता संग्रहमा संग्रहित कवि...
पोखरा, २० फागुन– बाँध तथा नहर मर्मत गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले माघको अन्तिम साता फेवातालको पानी घटायो । एक मिटर पानी घटाउँदा तालबाट करिब ६ करोड लिटर पानी बहेर गयो...
बिटी कप ७ खेल सकिए
पोखरा, १९ फागुन–पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत प्रिक्वाटरफाईनलका सात खेल सम्पन्न भएका छन् ।
बुधवार भएको पहिलो खेलमा संगमले...
बगर भेट्रान कप फागुन अन्तिम सातादेखि
पोखरा, १९ फागुन–बगर भाइखलकको आयोजनामा चौथो स्व. रञ्जित गुरुङ स्मृति दशौँ बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान (४० वर्ष माथि) फुटबल प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ ।
पोखरा–१ टुडिँखेल मैदानमा हुने प्रतियोगितामा...
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपतिले लिए सपथ
पोखरा, १९ फागुन– पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई सपथ गराएका थिए...
प्रचण्ड–नेपाललाई कास्कीमा नेता छान्न गाह्रो !
पोखरा, १९ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल राजनीतिक रुपमा स्पष्ट विभाजित छ । पार्टी विभाजनको बाटोमा गइसकेपछि नेकपाका विभाजित समूहले आफूइतरका पक्षधरलाई हटाउँदै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउँदैछन्...
उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई
पोखरा, १८ फागुन–पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ ।
मंगलबार एक कार्यक्रम गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गरिएको हो । नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिदैँ...
विरेन स्मृति बिटी कप जारी, बुधबार ८ खेल भए
पोखरा, १८ फागुन – बुद्धटोल युवा क्लाको आयोजनामा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप अन्तर्गत मंगलबार ८ खेल सम्पन्न भएका छन् ।
पोखराको पुरानो टुडिखेल मैदानमा मंगलबार भएको पहिलो खेलमा एम–५ ले भिमकाली...
पोखरामा शिरसुबाको प्रदर्सनी हुने
पोखरा, १८ फागुन– गुरुङ भाषामा आधारीत चलचित्र शिरसुबाको पोखरामा प्रदर्सन हुने भएको छ । ब्रेज मेश्रो प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित चलचित्रले विशेष च्यारीटि शो गर्ने भएको हो ।
चलचित्रमा मुख्य नायकको रुपमा विश्वास गुरुङ रहेका...