पोखरा, ५ चैत –बङ्गलादेशको ढाकाबाट उडेको युएस–बाङ्ला जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा २०७४ फागुन २८ गते दुर्घटना भयो । त्यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षा शाखामा कार्यरत विक्रमराज गौतम अहिले पोखरा...
हेम्जा युनाइटेको फड्को शुभकामना कपबाट अब गोल्डकप
पोखरा, ४ चैत–फुटबल खेलको विकासमा क्रियाशि क्लब मध्ये पोखरा–२६ हेम्जा युनाइटेड पनि एक हो । फुटबल खेललाई अघि बढाउँदै क्लबले वर्षेनी फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको थियो । क्लबले आयोजना गरेको प्रतियोगिताको छैटौँ संस्करणमा...
आकासमा उडेको, फेवामा अस्ताए..
पोखरा, ४ चैत– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम भवन अगाडि मंगलबार मानिसको भिड थियो । भिडम उभिएका सबैको अनुहार मलिन थियो । उनीहरु आपसमा कुराकानी पनि कमै गर्थे । वातावरण नै शोकमा डुबेको थियो...
हिमालय आँखा अस्पताललाई रेटिनाको स्क्यान मेसिन सहयोग
पोखरा, ४ चैत– रोटरी क्लब अफ पोखरा मिडटाउनले पोखराको हिमालयन आखाँ अस्पताललाई रेटिनाको सिटि स्क्यान गर्ने मेसिन हस्तान्तरण गरेको छ ।
रेटिनको सिटि स्क्यान गर्ने ९१ लाख रुपैँयाको ओसिटि एन्जीओग्राफी मेसिन हस्तान्तरण गरिएको हो ।...
पोउवा संघ र इ–सेवा फोन पे प्रालिबीच सहकार्य
पोखरा, ३ चैत– पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा संचालनमा ल्याएको छ ।
पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालिबीच मंगलबार क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो...
पोखरा एयरपोर्टबारे पोखरेली चिन्ता : एयरपोर्ट त बन्ला तर उडान के होला ?
पोखरा, ३ चैत– राष्ट्रिय गौरवको परियोजना हो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । कोभिड–१९ले निम्त्याएको लकडाउनले पनि विमानस्थलको काम रोकिएन । आउँदो असार २६ गते विमानस्थल तम्तयार हुन्छ । चिनियाँ निर्माण कम्पनी ‘सिएमसी’ले विमानस्थल नेपाल...
मिनीटेलर हलोमा मनोमानी मूल्य, उपभोक्ता किसान मर्कामा
बागलुङ, ३ चैत– किसानले किन्ने मिनी टेलर हलोमा व्यापारीले मनोमानी मूल्य र ब्राण्ड बनाएर बेच्ने गरेका छन् । यसरी बेच्दा उपभोक्ताको रुपमा आउने किसानले हजारौं रुपैयाँ बढी तिर्न बाध्य छन् ।
मिनी टेलर हलोमा बिशेषगरी...
रुपामा कोल्डस्टोर, एक वर्ष निःशुल्क भण्डारण
पोखरा, ३ चैत– तरकारीजन्य बीउबिजन राख्न कास्कीको रुपा गाउँपालिका किसानलाई समस्या थियो । पोखरामा तरकारी कोल्डस्टोर (चिस्यान केन्द्र) बने पनि गाउँबाट पोखरा झर्न अपायक थियो ।
व्यावसायिक कृषि पेशामै लागेका किसानलाई पनि आफ्ना तरकारी तथा...
‘इण्डो–नेपाल टी–२०कप’ सुरु
पोखरा, ३ चैत– पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आइतबारदेखि पोखरा रंगशालामा ‘इण्डो–नेपाल टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
पोखरा रंगशालामा आयोजित प्रतियोगितामा एकलव्य क्रिकेट एकेडेमी(भारत)ले भारतकै चन्द्र क्रिकेट एकेडेमीलाई ७९ रनले पराजित गरेको छ ।...
आनन्द ज्योतिको भूपू विद्यार्थीमा नवराज
पोखरा, ३ चैत– भूतपूर्व विद्यार्थी मञ्च आनन्द ज्योति मावि बेगनासको अध्यक्षमा नवराज अधिकारी निर्वाचित भएका छन् ।
मञ्चको उपाध्यक्षमा विकासप्रसाद कंडेल, सचिवमा श्रीराम कंडेल, कोषाध्यक्षमा सुशिला अधिकारी सिग्देल र प्रबक्तामा कृष्णराज आचार्य चयन भएका छन...