सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कास्कीमा प्रहरीका लागि स्वास्थ्य परीक्षण

पोखरा, १० चैत – कास्की प्रहरीले सोमबार मातहतका प्रहरीहरुको लागि एकदिने स्वास्थ्य शिविर आयोजना ग¥यो । ‘अ न्यू बिट टु वाल्क’ कार्यक्रमअन्तर्गत भएको शिविरमा ज्वरो, रुघाखोकी, ब्लड प्रेसर, सुगर, कोलस्ट्रोल, थाइराइड तथा छालासम्बन्धी रोगहरू...

बेस क्याम्पमा ‘नवधनाढ्य, सम्भ्रान्तवादी व्यवसायी’ ले पर्यटकलाई घुमाउन होइन, पिसाब फेराउन लैजान्छन् !’

पोखरा, १० चैत – पोखरादेखि नजिकै देखिन्छ – माछापुच्छ«े, मर्दीलगायत अन्नपूर्ण हिमशृंखला । तर, पदमार्ग पछ्याउँदै ‘टे«किङ’मा हिँडे हप्ता दिनमामात्रै ती हिमालका बेसक्याम्पसम्म पुग्न सकिन्छ । यद्यपि पछिल्लो समय मोटरबाटो पुगेकाले दिन छोटिएर मुस्किलले...

कास्कीका पत्रकार र परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियानको शुरु

पोखरा, ९ चैत –कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलेले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम दिदै शुरु गरे...

गण्डकी स्वास्थ्य विज्ञानको उपकुलपतिमा ९ जनाको नाम

पोखरा, ९ चैत– स्वाथ्य मन्त्रालयले पोखरासहित ३ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा परेका नामहरु सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूचि अनुुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरु श्रीकृष्ण श्रेष्ठ, ढुकुबहादुर श्रेत्री, विदुरबहादुर...

जंकफुड र साइबर अपराधबारे प्रशिक्षण

पोखरा, ९ चैत– धारापानी आमा समूह पोखरा ५ ले शनिबार जंकफुडरहित खाना तथा इन्टरनेटको दुरुपयोगका जोखिमबारे समूहका सदस्य र बालबालिकालाई प्रशिक्षण दिएको छ । गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माको आतिथ्यतामा वडाले सो कार्यक्रम सम्पन्न गरेको...

पुरस्कार खान कार्यविधि संशोधन, भागबण्डामा नियुक्ति !

पोखरा, ९ चैत– गण्डकी प्रदेशले बनाएको निजामति सेवा पुरस्कारसम्बन्धी मापदण्ड तथा कार्यविधि २०७५ मा प्रमुख सचिव पुरस्कृत हुने व्यवस्था थिएन । संघ सरकारमा मुख्य सचिव जस्तै प्रदेशमा प्रमुख सचिव कर्मचारीतन्त्रको सबै भन्दा माथिल्लो ओहोदाको...

नक्कली सेकेण्ड लेफ्टिनेण्ट पक्राउ

पोखरा, ९ चैत– नेपाली सेनाको सेकेण्ड लेफ्टिनेण्ट हुँ भन्दै हिँड्ने एक व्यक्ति पोखरामा पक्राउ परेका छन् । शनिबार निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आर्मीकै पोशाकमा ‘म आर्मीको मान्छे हुँ’ भन्दै प्रवेश गरेका मुस्ताङ थसाङ...

पोखरामा लायन्स भेला हुँदै

पोखरा, ९ चैत– लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । चैत १४ गते हुने सम्मेलनमा करिब ४ हजार जना लायन्स सदस्यहरु सहभागी हुँदैछन् । सम्मेलन आयोजक लायन्स...

रिठेपानी डाँडा काट्ने बाटो खुल्यो

पोखरा, ९ चैत– सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणलाई अन्तिम रुप दिन रिठेपानी डाँडामा रहेका रुखहरु तथा डाँडो नै काट्न स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकले हवाई सुरक्षामा जोखिम र अवरोध हुने भएकोले डाँडा काट्न...

भ्रष्टाचारको विरोधमा शहर परिक्रमा

पोखरा, ८ चैत – हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै पोखरा बजार परिक्रममा गरेको छ । भष्ट्राचार विरुद्ध लेखिएको टिर्सट लगाएर पोखरा मानवअधिकार चोकबाट पोखरा न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै मानवअधिकार चोकमा गएर...

-->