सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

पोखरा आएपनि बागलुङ नछाड्नुहोला: सभासद थापा

पोखरा, ८ चैत – गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले कर्मथलो जहाँजहाँ भएपनि जन्मथलो नविर्सिन आग्रह गरेका छन् । बागलुङ प्राकृतिक रुपमा समेत निकै राम्रो रहेको बताउँदै उनले जन्मथलोको माटो नबेच्न आग्रह गरे । ‘बागलुङ रमणिय...

मुख्यसचिव छाडेलगत्तै लोकसेवा अध्यक्ष

पोखरा, ७ चैत– गण्डकी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा विष्णु नेपालको नाम सिफारिस भएको छ । उमेर हदका कारण प्रदेश सरकारको मुख्यसचिवबाट अवकाश पाएलगत्तै उनलाई लोकसेवाको अध्यक्षको रुपमा ल्याइएको हो । आयोगका सदस्यहरुमध्ये कम्तीमा एकजना सदस्य...

रुपामा मेलमिलाप तालिम

पोखरा, ७ चैत– गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा गठन गरिएका मेलमिलाप केन्द्रले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिकिर गरेकी छन् । ा कास्कीको रुपा गाउँपालिका न्यायिक समितिद्धारा शुक्रबार आयोजित...

चिरिच्याट्ट गौरीघाट

पोखरा, ७ चैत– फेवातालमा धेरै घाटहरु छन् । कुनैबेला ती घाटकै पानी अञ्जुलीमा भरेर घट्घट् पिउन मिल्यो । तर, अहिले त्यस्तो छैन । पानी छुन पनि घिनाउनु पर्ने अवस्था छ । घाटहरुमा फोहर थुप्रिने...

आहा ! रारा गोल्ड कपको फुड डेलीभरी पाट्नरमा फुडमाण्डुको साथ

पोखरा, ६ चैत– १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई फुडमाण्डुले समेत साथ दिने भएको छ । उक्त प्रतियोगिताको अफिसियल फुडडेलीभरी पाट्नरको रुपमा फुडमाण्डुले साथ दिने भएको सहारा क्लवका महासचिव रामजी...

व्यवसाय दर्ता सरल बनाऊ : व्यवसायीहरु

पोखरा, ६ चैत–उद्योग/व्यवसाय दर्ता र बन्द गर्ने प्रावधानहरु सरल हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले यी कामहरु एकद्धार प्रणालीमार्फत् हुनुपर्ने माग पनि गरेका छन् । उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशअन्तर्गतको...

सृजना कप भलिबलको तयारी

पोखरा, ६ चैत– पोखरा रंगशाला भलिबल मैदानमा चैत ११ गते देखि तेस्रो सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको आयोजनामा सामुदायिक...

पोविवि क्रिकेट लिग हुँदै

पोखरा, ६ चैत– पोखरा रंगशालामा चौथो संस्करणको पोखरा विश्वविद्यालय क्रिकेट लिग हुने भएको छ । पोखरा विश्वविद्यालयको आयोजनामा क्रिकेट मैदानमा ८ प्mेन्चाइज टिमहरुबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार प्रतियोगिताबारे जानकारी दिँदै पोखरा विश्वविद्यालय क्रिकेट क्लबका...

धारापानी वनमा जंगली जनावरलाई कुवा र पोखरी

पोखरा, ६ चैत– पोखरा ११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समुहले वन क्षेत्र भित्रका पानीका स्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ । वन क्षेत्रको हरियाली प्रवद्र्धनकासाथै जंगली जनावरलाई खानेपानीको सुविधा पु¥याउने लक्ष्यका...

‘फैसला कार्यान्वयन नगर्नु नै अदालतको अपहेलना’

पोखरा, ६ चैत– सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अदालतको फैसला कार्यान्वयन नगर्दा अदालतको अपहेलना हुन पुगेको बताएकी छिन् । अदालतलाई हतोत्साही गर्ने कुरा अपहेलनामा पर्ने भन्दै उनले थपिन्, ‘अदालतले दिएको फैसला कार्यान्वयन भएको...

-->