माओवादी त्यागेका थापालाई एमालेमा सहइन्चार्ज ‘उपहार’ !
पोखरा, १८ चैत– संसद विघटनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर केपी ओलीको साथमा लागेका बागलुङका लीलबहादुर थापा गण्डकी प्रदेश सहइन्चार्ज जिम्मेवारी ‘उपहार’ पाएका छन् । सर्वोच्च अदालतले एकीकृत पार्टी ब्युँताइदिएपछि पनि उनी नेकपा एमालेमा...
‘स्मार्ट पोखरा’ योजना : हात्ती आयो–फुस्सा !
हाल करिब ९ सय ९५ रोपनी जग्गामात्रै नगर विकास समितिको स्वामित्वमा छ । अरु जग्गा पनि ‘भेडाको मासु’ जस्तै बनेका छन् । बाँकी जग्गा कस्तो र कुन हालतमा छन् भन्ने नै थाहा स्वयं नगर...
होलीमा माइपूजा र कौरा
पोखरा, १६ चैत– नेपाल मगर संघ बूढीबजार इकाईले फागु पूर्णिमाको अवसमरा माइदेवीको पूजा गर्दै होली मनाएको छ । होलीको क्रममा कौरा नृत्य र अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरियो ।
नेपाल मगर संघ बूढीबजार इकाई...
वायु प्रदुषणको मारमा पोखरा
पोखरा, १५ चैत– वायु प्रदुषणको मारमा पोखरा पनि परेको छ । वायु प्रदुषणले भिजिविलिटी नहुँदा शनिबार पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन सकेन ।
पोखराको आकाशमा तुवाँलो छाउँदा शुक्रबार ६...
वडाध्यक्षको सहमतिमा सार्वजानिक जग्गा अतिक्रमण
पोखरा, १५ चैत– पोखरा–१,गाईघाटमा गाइघाटमा वडाध्यक्षकै मिलेमतोमा सार्वजानिक जग्गामा घर ठडिएको छ । वडाध्यक्ष सारदा पराजुलीले आफ्नो घरकी सहयोगी स्यानीकान्छी सुनारलाई सार्वजनिक जग्गामा घर बनाउन दिएकी हुन् । गाईघाट धार्मिक क्षेत्र विकास समितिले भोगचलन...
गुरुङ सिनेमाको २५ वर्षे यात्रा : पार्टी प्यालेसबाट हलतिर छलाङ !
पोखरा, १४ चैत– ०५२ सालमा ‘पातें’ नामक फिल्म बनेपछि गुरुङ सिनेमाले नेपाली सिने क्षेत्रमा पहिलो पाइला टेक्यो । त्यसयता गुरुङ फिल्म निर्माणको यात्रा ठीक २५ वर्ष भइसकेको छ ।
गुरुङ फिल्मले आफ्नो रजत दिवश मनाइरहँदा...
हिताको हितकारी हिम्मत !
पोखरा, १४ चैत– नेपालको संविधान र कानुनले छुवाछुतलाई अपराध ठहर्दै दण्ड सजायको व्यवस्था गरेको छ । तर, कार्यान्वयन नहुँदा समाजबाट छुवाछुत पूर्णरुपमा हट्न सकेको छैन । संविधानले राज्यको चरित्र समावेशी हुनुपर्ने उल्लख गरेको छ...
सृजनामा सृजनात्मक काम
पोखरा, १४ चैत– सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार विभिन्न क्रियाकलापहरु भएका छन् ।
कार्यक्रम संयोजक विष्णुप्रसाद सुवेदीका अनुसार कक्षा ९–१० कालागि नेपाली कविता वाचन, कक्षा ६–८ का लागि नेपाली निबन्ध लेखन र कक्षा...
‘एडिबी र वल्र्ड बैंक ठगुवा !’
पोखरा, १४ चैत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलाई ठगको संज्ञा दिएका छन् । एडिबी र विश्व बैंककै प्रतिनिधिलाई समेत ठग भनेको सुनाउँदै उनले भने, ‘यो वल्र्ड बैंक...
तमु धिंमा सामुदायिक भवन
पोखरा, १३ चैत– तमु धिं नेपालले नयाँबजारमा रहेको केन्द्रीय कार्यालयमा दुईतले सामुदायिक भवन र स्वागतद्धार बनाउने भएको छ । ती दुबै संरचनाको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे ।
सामुदायिक...