पोखरा, २२ चैत– अफ्रिकन रुट्स एशोसियसन क्यामरुन पोखरा रंगशाला फुटबल मैदानमा जारी १९ औँ संस्करणको आहा ! रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा...
अन्नपूर्णको रक्तदान कार्यक्रममा २४३ युनिट रगत
पोखरा, २२ चैत– रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदान कार्यक्रममा २४३ युनिट रगत संकलन भएको छ । शनिबार रेडियोकै प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १९९ जना पुरुष र ४४ जना महिलाले रक्तदान गरे ।...
जनप्रियका लागि जग्गा : प्रमुख जिसी
पोखरा, २२ चैत– पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मानित विश्वविद्यालयका लागि चाहिने भौतिक संरचना र जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको जनाएका छन् ।
जनप्रिय बहुमुखी क्याम्पसको २२ औं साधारण सभामा बोल्दै प्रमुख जिसी लेपोखरामा स्नातक...
सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अभिषेकलाई
पोखरा, २१ चैत– सहारा क्लब पोखराले यो वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ बाट राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गरेको छ । नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला सहित रिजाललाई सम्मान...
१९ औ आहा रारा गोल्डकप शुरु एपिएफ सेमिफाइनलमा
पोखरा, २१ चैत–सहारा क्लब पोखराको आयोजनामा १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा शनिवार भएको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लब पोखरालाई १(० गोलले हराउँदै...
४२ दिनको छोरा मारेको अभियोगमा महिला पक्राउ
पर्वत, २० चैत– जिल्ला प्रहरी कार्यालय कास्कीले आफैले जन्माएको ४२ दिनको छोराको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बागलुङको ढोरपाटन...
पोखरा, २० चैत– नेकपा एमालेबाट पार्टी सदस्यसमेत नरहने गरी ६ महिने कारबाहीपश्चात माधव नेपालसमूह बिहीबार पोखरामा कार्यक्रम गरेको छ । कास्कीका अगुवा भेलालाई सम्बोधन गर्न नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पोखरा आएका थिए...
पाँचौं पोखरा स्पोर्टस् अवार्ड पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन
पोखरा, १९ चैत–नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको...
‘आहा ! कस्तो राम्रो घान्द्रुक !’
पोखरा, १९ चैत– गाउँको सिरान बाटो हुँदै ३ जना पदयात्री उकालो उक्लिरहेका छन् । उनीहरुलाई छोमरुङसम्म पुग्नु छ । उनीहरुको गन्तव्य छ – अन्नपूर्ण आधार शिविर ।
गाउँ पार गर्नै लागेको बेला विपरित दिशाबाट एक...
कारवाहीलगत्तै ‘ओली गढ’मा नेपाल समूह
पोखरा, १९ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपा विभाजनोन्मुख हुँदा कास्कीमात्रै नभई समग्र गण्डकीमै प्रचण्ड–माधव पक्ष कमजोर देखियो । सुरुआती समयदेखि नै नेकपा एमाले र त्यसमा पनि ओली पक्षको दबदबा...