सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

जनमोर्चाले लियो गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा, १ बैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य जारी गरेर प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । केसीद्वारा जारी विज्ञप्तिमा...

रातो पैह्रामा पोखराकै अग्लो बन्जी

पोखरा, १ वैशाख– पोखरा रातोपैह्रामा बुधबारदेखि शाहसिक खेल बन्जी सञ्चालनमा आएको छ । गो बन्जीको फ्रेन्चाइज कम्पनी बन्जी नेपालले सञ्चालनमा उक्त बन्जी साइट सञ्चालनमा ल्याएको हो । बन्जीका लागि सोमबार सफल परीक्षण पनि भइसकेको...

निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आऊँ : पूर्वराजा

पोखरा, १ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व सबैमा हुनुपर्ने बताएका छन् । मंगलबार नयाँ वर्षको शुभकामना सन्देशसहित एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता सबैमा हुनुपर्ने...

ज्योति र पुनमलाई बब् जिमको सम्मान

पोखरा, १ वैशाख– काठमाडौंमा सम्पन्न रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा पदक जित्न सफल पोखरेली दुई खेलाडीलाई बब् जिम पोखराले सम्मान गरको छ । प्रतियोगितामा जिमका प्रशिक्षक समेत रहेकी ज्योति...

नयाँ वर्ष २०७८ सुरु

पोखरा, १ वैशाख – आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता...

नेतृत्वको नालायकीले कसैको ज्यान नजाओस् !

पोखरा, १ वैशाख– बेल्जियमबाट कतार एयरको जहाज चढेर नेपाल ओर्लेकी युवती अंशु सापकोटा गण्डकी प्रदेशकै पहिलो कोरोना संक्रमित हुन् । बागलुङ नगरपालिका– ४ कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि हुँदा मुलूक लकडाउनमा थियो...

फितलो सुरक्षाबीच ‘सुरक्षा गोष्ठी’ !

पोखरा, ३१ चैत– पोखरामा गण्डकी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी भइरहेको थियो । गृहमन्त्री रामबहादुर थापा सहभागी सो बैठकमा गण्डकीका सबै सुरक्षा निकायका प्रमुख उपस्थित थिए । गृहमन्त्रीको उपस्थितिमा सुरक्षा व्यवस्था यसै कडा बनाइन्छ ।...

दुई बालिका करणी अभियोगमा दुई जना पक्राउ

पोखरा, ३० चैत– जिल्ला प्रहरी कार्यालय कास्कीले बालिका बलात्कार अभियोगमा एक हप्ताभित्र २ जनालाई पक्राउ गरेको छ । दुवैलाई आइतबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा धाडिङको निलकण्ठ नगरपालिका...

मुख्यमन्त्रीबाट शिक्षकको भूमिकाको प्रशंसा

पोखरा, २९ चैत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुलूकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीद्धारा आयोजित ४२ औं शिक्षक दिवस तथा संङगठनको १३...

सभापतिाबाहेक चुनाव लड्दिन : डा.शेखर

पोखरा, २९ चैत– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापतिबाहेकका पदमा उम्मेदवारी नदिने उद्घोष गरेका छन् । कांग्रेस महाधिवेशनमा सभापति उम्मेदवारी दिने तयारीमा रहेका कोइरालाले आफू पार्टी सभापति भए कार्यकर्ताले दुःख नपाउने...

-->