सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

१५ औँ एएआइपिए वर्ष खेलाडी अवार्डबाट पोखराका प्रदिप सम्मानित

पोखरा, ८ फागुन– १५ औँ एएआइपिए वर्ष खेलाडी अवार्ड–२०७६ बाट लन टेनिस खेलाडी प्रदिप खड्का सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले प्रदान गर्ने अवार्डबाट सम्मानि भएका हुन । उनले १३ औँ सागमा...

विनोद प्रिजेन्ट्स प्रथम एमेचर फुटसल प्रतियोगिताको उपाधी फन्कि विन्सलाई

पोखरा, ८ फागुन–राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङको आयोजनामा भएको प्रथम एमेचर फुटसल प्रतियोगिताको उपाधी फन्कि विन्सले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा टिम क्यु–२ लाई २–० गोल अन्तरले हराउँदै उपाधी हात पारेको...

१४ औँ विटि कप फागुन १६ देखि

पोखरा, ८ फागुन–कोरोना भाइरसको कारण स्थगित गरिएको बिटिकपको १४ औँ संस्करण हुने भएको छ । बुद्ध टोल युवा क्लबको आयोजनामा १४ औँ संस्करणको विटि कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुन लागेको हो । पोखरा...

मुख्यमन्त्री कप भलिबलको उपाधी महिला तर्फ म्याग्दी र पुरुष तर्फको तनहुँलाई

पोखरा, ८ फागुन–पोखरामा जारी मुख्य मन्त्री कप भलिबल प्रतियोगिताको महिला तर्फको उपाधी म्याग्दीले चुम्दा पुरुष तर्फ उपाधी भने तनहुँले चुमेको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न महिला तर्फको पहिलो...

निर्वाचन आचार संहिताबारे छलफल

पोखरा, ८ फागुन- आउँदो चुनावमा कास्कीका २ लाख ६४ हजार ४ सय ७७ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन कार्यालय कास्कीमा प्रमुख भीमसेन कार्कीका अनुसार अघिल्लो चुनावमा २ लाख ६५ हजार ३ सय...

पहिलो ब्याचका प्रशिक्षार्थीलाई विदाई

पोखरा, ८ फागुन– पोखरा, क्याफे अमेरिकानो एण्ड बारिष्टा टे«निङ सेन्टरले कोरोना महामारीको विषम परिस्थिति माझ पनि आफ्नो पहिलो ब्याचका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएर विदाई गरेको छ । विगत बाह्र वर्षसम्म वैदेशिक रोजगारको शिलशिलामा बहराइनमा काम...

बाढी पहिरो पीडितको अझै विचल्ली

पोखरा, ८ फागुन- बाग्लुङको भुजीखोला अहिले कलकलाउँदै बगेको छ । खोलामा पानी सानो छ । स्वच्छ र सँङ्लो छ । अहिले हिउँदमा देखिएको खोलाको यो रुप हेर्दा गत वर्षात्मा यही खोलाले वितण्डा मच्चाएको थियो...

मुख्यमन्त्री कप महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुष तर्फ स्याङ्जा र तनहुँ भिड्दै

पोखरा,७ फागुन– पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा म्याग्दीले तनहुँलाई ३–० को...

क्याफे अमेरिकानो एण्ड बारिष्टा टे«निङ सेन्टरका प्रशिक्षार्थीलाई विदाई

पोखरा, ७ फागुन– पोखरा, क्याफे अमेरिकानो एण्ड बारिष्टा टे«निङ सेन्टरले कोरोना महामारीको विषम परिस्थिति माझ पनि आफ्नो पहिलो ब्याचका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएर विदाई गरेको छ । विगत बाह्र वर्षसम्म वैदेशिक रोजगारको शिलशिलामा बहराइनमा काम...

अदालतलाई दबाब दिनुपर्छ ः पौडेल

पोखरा, ६ फागुन–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि सडकबाट अदालतलाई दबाब दिनुपर्ने बताएका छन् । पार्टी सभापतिसंगै पोखरा आएका पौडेलले राष्ट्रिय मगर संघको गण्डकी प्रदेश भेलामा बोल्दै पौडेलले संसद् पुर्नस्थापना सडकबाटै...

-->