पोखरा,६ फागुन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जसरी सडकमा जुलुस ल्याउने कांग्रेस संग रकम नभएको बताएका छन् । कम्युनिष्टहरुले एक आपसमा भैm झगडा गर्दै सडकमा पैसाको खोला बगाएर मानिस बटुल्ने गरेको प्रतिक्रिया दिदैँ...
पोखरा, ५ फागुन– पोखरास्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा १८ कोठासहितको तीनतल्ले छात्रबास भवन बनेको छ । भवनको मंगलबार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.भीमप्रसाद सुवेदीले उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष प्रा.डा.सुवेदीले शिक्षा ज्ञानोपयोगी, जीवनोपयोगी र समाजोपयोगी हुनुपर्नेमा...
पोखरा, ४ फागुन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सिंहदरबारबाटै संघीयता विरूद्धका गतिविधि भइरहेको आरोप लगाएका छन्। मुख्यमन्त्री निर्वाचित भएदेखि नै संघीयता कार्यान्वयनमा प्रधानमन्त्री केपी ओली बाधक बनेको आरोप लगाउँदै आएका गुरूङले फेरि घुमाउरो...