सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

म्याग्दीका बानियाँलाई पोखरामा मदन पुरस्कार हस्तान्तरण

पोखरा, १ फागुन – लेखक चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासलाई दिइएको मदन पुरस्कार-२०७६ शनिबार पोखरामा हस्तान्तरण गरिएको छ । कोभिड-१९ का कारण गत कात्तिक २ मा अनलाइनमार्फत सम्मान समारोह भए पनि पुरस्कार प्रत्यक्ष हस्तान्तरण हुन...

परीक्षा लिन छात्रालाई होटेल पुर्‍याएका शिक्षक पुर्पक्षको लागि थुनामा

पोखरा, १ फागुन– कक्षा ११ को परीक्षा दिन भन्दै छात्रालाई होटेलमा लगेर बलात्कार प्रयास गरेको आरोप लागेका पोखराका शिक्षक शिरीषकुमार बस्ताकोटी पुर्पक्षको लागि जेल चलान भएका छन् । पोखराको टुँडिखेलमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका...

आज पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन, दौडदै पोखरा

पोखरा, १ फागुन– आज पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । म्याराथनमा १६५ जना धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने म्याराथनमा चार देशका धावकले प्रतिस्पर्धा गर्ने मञ्चका अध्यक्ष तेजबहादुर...

विनोद प्रिजेन्ट्स प्रथम एमेचर फुटसल प्रतियोगिता हुने

पोखरा, ३० माघ–राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङले पोखरामा प्रथम एमेचर फुटसल प्रतियोगिता गर्ने भएका छन् । आगामी फागुन ७ र ८ गते गणेशटोलमा रहेको स्पोट्र्स क्यासलमा प्रतियोगिता हुन लागेको गुरुङले जानकारी दिए । कोरोना...

महिला तर्फको फाइनलमा एपिएफ र पुलिस भिड्ने

पोखरा, ३० माघ– पोखरामा जारी प्रथम आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा विभागीय क्लब एपिएफ र पुलिस भिड्ने भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा जारी खेलको फाइनल प्रवेशका लागि...

पुरुष तर्फको फाइनलमा गण्डकी र आर्मी भिड्ने

पोखरा, ३० माघ– पोखरामा जारी प्रथम आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल पुरुष तर्फको खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब उपाधीको लागि भिड्ने भएका छन् । पोखरा रंगशाला भलिबल मैदानमा फाइनल प्रवेशका लागि भएको...

नागरीक स्तरबाट बनाइयो अस्पतालमा मातृ प्रतिक्षा गृह

पोखरा, ३० माघ– पोखरा महानगरपालिका–१६ मा रहेको मातृशिशु अस्पतालमा नागरीक स्तरबाटै मातृ प्रतिक्षा गृह निमार्ण गरिएको छ । करिब २५ लाखको लागतमा अस्पतालमा प्रसुति हुने महिलाहरुको लागि प्रतिक्षा गृह निमार्ण गरिएको हो । कोभिड...

आर्मी महिलाको टोली बाहिरीदा पुरुष टोलीको उत्कृष्ट जीत

पोखरा, २९ माघ–पोखरा रंगशालामा जारी प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको महिला टिम पहिलो चरणबाटै बाहिरीदा पुरुष टोलीले भने उत्कृष्ट जित हात पारेको छ । बिहिवारको पहिलो खेलमा महिला टोली...

केटु हिमालका आरोहीलाई व्यवसायी भट्टराईको सम्मान

पोखरा, २९ माघ– पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहलाई लेकसाइडका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सम्मान गरेका छन् । पुर्जा सहितका १० जना...

सेनाको भूपू सम्मेलन

पोखरा, २९ माघ– नेपाली सेनाले भूतपूर्व सैनिकहरुको शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई प्राथमिकतामा राखेको जनाएको छ । सेनाले ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार ः आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरेको भूतपूर्व सैनिक...

-->