सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

पुलिसको लगातार दोस्रो जित

पोखरा,२८ माघ– टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपाल...

राष्ट्रिय खेलाडीको बर्चस्व आर्मी माथि गण्डर्की प्रदेशको सानदार जित

पोखरा,२८ माघ–पोखरा रंगशालामा जारी प्रथम टाइगरकप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सानदार जित निकालेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा जारी खेलमा खेलाडीको बर्चस्व रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लब माथि...

पोउवा संघको ६७ औँ वार्षिकोत्सवको अवसरमा नापतौलका सामान परीक्षण

पोखरा, २८ माघ– पोखराका भाँडा तथा कपडा व्यवसायीहरुले आफ्नो नापतौलका सामग्रीहरु चुस्तदुरुस्त बनाएका छन् । यहाँका भाँडा व्यवसायीहरुले आफ्नो नापतौलका तराजु र ढकहरु र कपडा व्यवसायीहरुले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएका...

मातृशिशुमा दिइएन जोखिम भत्ता

पोखरा, २८ माघ– पोखराको लामाचौरमा रहेको मातृशिशु मितेरी अस्पताल का चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । हालै प्रदेश सरकारमातहतमा आएको यो अस्पतालका चिििकत्सक र कर्मचारीले जोखिम भत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन् । अस्पतालका...

फेवाताल सुकेको बेला सिमसारमा डोजर

पोखरा, २८ माघ– तालको पानी घटेका कारण अहिले पानीले छोपिएको धेरै भागमा जमिन देखिन्छ । त्यही जमिन पुर्न र घडेरी बनाउन रातारात डोजर चलाइएको छ । पोखरा १८ स्थित रातमाटामा आइतबार राति उक्त घटना...

कास्की प्रहरीको फुटसल प्रतियोगिता: इलाका प्रहरी कार्यालय शिशुवा विजयी

पोखरा, २७ माघ– जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना भएको फुटसल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय शिसुवाले हात पारेको छ । इलाका प्रहरी कार्यालय शिसुवाले वडा प्रहरी कार्यालय रामबजारलाई हराउँदै उपाधी हात पारेको हो ।...

टाइगर कप भलिबल प्रतियोगिता : पुलिस र न्यु डायमण्डको जित

पोखरा, २७ माघ–टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत मंगबार सम्पन्न खेलमा महिला तर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्डले...

गण्डकी प्रदेश खेलकुद परिषद् छिट्टै गठन हुन्छ: मुख्यमन्त्री गुरुङ

तस्वीर: विजय नेपाली/ढोरपाटन पोखरा, २७ माघ–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासको लागि प्रदेश खेलकुद परिषद् छिट्टै गठन हुने बताएका छन् । मंगलाबारदेखि पोखरा रंगशाला भलिबल खेल मैदानमा आयोजित टाइगर कप आमन्त्रण राष्ट्रिय...

फेवाताल भर्न सेतीको पानी ल्याईने

पोखरा, २७ माघ–फेवातालको बाँध मर्मत गर्न फेवातालको पानीको सतह घटाउँदा ५ करोड ८० लाख लिटर पानी बगेर गएको छ । पानी घटाइएपछि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यका अनुसार बाँधको...

कृषिमा लगानी वृद्धि, सबैलाई पोसिलो खानेकुरा : मन्त्री थापा

पोखरा, २७ माघ– गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले कृषिमा लगानी वृद्धि गरी सबै नागरिकलाई खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताएका छन् । खाद्य तथा पोषण सुरक्षाका क्षेत्रमा काम गर्दै...

-->