सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

पोखरामा जुवाको खालबाट नगद सहित ११ जना पक्राउ

पोखरा, २३ माघ–पोखरा महानगरपालिका– ९ नयाँ बजारमा जुवाको खालबाट नगद सहित ११ जना पक्राउ परेका छन् । नयाँबजार निवासी कृष्णलाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा नगद ५९ हजार ७ सय ५० रुपैँया सहित क्षेत्र...

बन्द र हड्ताल नगर्न निजी क्षेत्रको आग्रह

पोखरा, २३ माघ– नेपालको निजी क्षेत्रले बन्द र हड्तालका कार्यक्रमहरुप्रति असन्तुष्टि जनाएको छ । राजनीतिक दलहरुले बन्द र हड्तालका कार्यक्रमहरु आह्वान गर्न थालेपछि निजी क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाहरुले त्यसको विरोध गरेका हुन् । संसद विघटनको...

मर्दी हिमाल पदमार्गमा हिउँ प¥यो

पोखरा २३ माघ –कास्कीको पर्यटकीय क्षेत्र मर्दी हिमाल पदमार्गमा हिउँ परेको छ । विहानै देखि मौसममा आएको बदलिसंगै हिउँ परेको हो । पोखराबाट ४ घण्टाको दुरीमा पुग्न सकिने पर्यटन व्यवसायी राम गुरुङले जानकारी दिए...

युनाईटेड क्लवद्धारा विद्यार्थीलाई न्यानो कपडा

पोखरा,२२ माघ– युनाईटेड क्लव पोखराले कास्कीको मादी गाउपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अन्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवको शिक्षा कार्यक्रम अन्तर्गत मादी गाउपालिका वडा नम्बर २ मा रहेको...

प्रयोगशालाबाट हराएको चितुवाको छाला सहित अखेटोपहार जंगलमा फेला

पोखरा,२२ माघ–पोखरा १५ टुटुङ्गा स्थित पोखरा वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट हराएका चितुवा, चित्तल र जनावरको अखेटोपहार बनपाले जंगल घाटमा फेला परेको छ । माघ ९ गते शुक्रवार राती हराएको जनावरको अखेटोपहार नजिकैको जंगलमा...

माछापुच्छ«े बक्स क्रिकेट प्रतियोगिता फागुन १ गते देखि

पोखरा, २२ माघ– माछापुच्छ«े क्रिकेट एकेडेमीको आयोजनामा फागुन १ गते देखि बक्स क्रिकेट (टेनिस बलबाट खेलिने क्रिकेट) प्रतियोगिता हुने भएको छ । लेखनाथमा एकेडेमी संचालन र प्रतियोगिता एकैसाथ हुन लागेको हो । लेखनाथ महोत्सव संचालन...

लाहुरे गाउँको परिचय फेरेर पर्यटनको ‘हब’ बन्दैछ घान्द्रुक

पोखरा, २२ माघ– कुनै बेला कास्कीको घान्द्रुकका प्रत्येक घरका कम्तिमा एक जना सदस्य लाहुरे हुन्थे । बेलायती सेना, सिङ्गापुर पुलिस र भारतीय सेनामा भर्ती नभएका युवा गाउँका कुनै घरमा बाँकी थिएनन् । कुनै घरका...

बन्दका कारण जनजीवन प्रभावित

बागलुङ, २२ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज गण्डकी प्रदेशका सबै जिल्लाको प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार प्रदेशभर सञ्चालन हुने सवारी सधान साविकभन्दा न्यून चलेका छन्...

पोउवा संघमा भिसीटिएस र राजश्व चुहावटबारे अन्तरक्रिया

पोखरा, २२ माघ– नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाली अर्थतन्त्रमा देखिएको अनौपचारिक व्यवसायको योगदानलाई घटाउन करको दायरा बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाली अर्थतन्त्रको करिब ४२ प्रतिशत जति हिस्सा करको दायराभन्दा बाहिर...

तालचोक देखि बेगनास सम्म नमुना सडक बन्ने

पोखरा २१ माघ – पोखरा महानगरपालिका लेखनाथमा महानगरकै नमुना सडक बन्ने भएको छ । १ अर्ब ६० करोड ५० लाखको लागतमा पोखराको लेखनाथस्थित तालचोक देखि बेगनासताल सम्मको सडक विस्तार हुने भएको छ । प्रति...

-->