मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

तालचोक देखि बेगनास सम्म नमुना सडक बन्ने

पोखरा २१ माघ – पोखरा महानगरपालिका लेखनाथमा महानगरकै नमुना सडक बन्ने भएको छ । १ अर्ब ६० करोड ५० लाखको लागतमा पोखराको लेखनाथस्थित तालचोक देखि बेगनासताल सम्मको सडक विस्तार हुने भएको छ । प्रति...

लोकतान्त्रिक खेलकुद संघ प्रदेश संयोजकको घोषणा, केन्द्रिय कार्यसमितिमा पुरानै अनुहार

पोखरा, २१ माघ– खेलकुदमा निस्क्रिय रहेको कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको सातवटै प्रदेशमा संघको संयोजनक घोषणा गरिएको छ । निस्क्रिय खेल संघलाई सक्रिय बनाउने लक्ष्य सहित प्रदेश संयोजकहरु मनोनयन गरिएको हो । बुधबार पोखरामा एक...

अन्नपूर्ण ड्रिम टिमका विद्यार्थीको सामूहिक कला प्रदर्शनी

पोखरा, २० माघ–आफ्नै छोराछोरीले बनाएको चित्रकला अभिभावकले अवलोकन गरेर पोखरामा सामूहिक कला प्रदर्शनीको उद्घाटन गरे । कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रिलिक, क्रेपर्स र पानी रङको...

अभिमुखीकरणले खारिँदै पोउवा संघको नयाँ टिम

पोखरा, २० माघ – पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले संघका पूर्वअध्यक्षहरुसँग मार्गनिर्देशन लिएका छन् । लामो इतिहास बोकेको संघलाई अझ बढी उद्योगी÷व्यवसायी मैत्री बनाउन तथा संघको भावी कार्ययोजना तय गर्न सो...

ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

पोखरा, २० माघ– पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिले पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित श्री राधाकृष्ण बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई देवघाटधाम तीर्थयात्रा गराएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापनाको दोस्रो...

संसद विघटनविरुद्ध सडकमा कांग्रेस : ‘बेलैमा विरोध नगर्दा बर्बाद’

पोखरा, २० माघ– संसद विघटनविरुद्ध सडकमा ओर्लिएको नेपाली कांग्रेसका विभिन्न भातृ संगठनहरुले पोखरासहित गण्डकीका सबै जिल्लामा प्रदर्शन गरेका छन् । मातृ पार्टी कांग्रेसको आह्वानमा विभिन्न १३ वटा भातृ संगठनहरुले सोमबार संयुक्त प्रदर्शन गरेका हुन्...

रुपाले ग-यो शहीद र द्धन्द्धपीडितलाई सम्मान

कास्की, २० माघ– कास्कीको रुपा गाउँपालिकाले शहीद तथा वेपत्ता परिवार,द्धन्द्धपीडित र परिवर्तनका लागि जेलनेल भोगेकाहरुलाई सम्मानित गरेको छ । विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा शहीद र वेपत्ता भएका १८ जना, घाइते भएका १७ जना द्धन्द्धपीडित...

अर्मलाकोटमा कानूनी सचेतना

पोखरा, २० माघ– पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोटमा दुईदिने कानूनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका वडा नं १६ को आयोजनामा भएको अभिमुखीकरणमा अर्मलाकोटका ३० जना महिलाहरुको सहभागिता थियो । अभिमुखीकरणको पोखरा महानगरपालिकाकी...

गाडीको लाइसेन्स माग्दै अपाङ्गतासहितका व्यक्तिहरु !

पोखरा, १९ माघ- नेपालीमा एउटा उखान छ जहाँ इच्छा त्यहाँ उपाय ! इच्छा हुनुपर्छ उसले जस्तो असम्भव कामलाई समेत सम्भव बनाउन सक्छ । वाग्लुङ–८ सिगानाका गंगाबहादुर खड्का आजभन्दा २० वर्षअघि पोखरा झरे । पहिले...

जापान छोडेर कैचीमा रमाउदै राना मगर

पोखरा, १८ माघ– कपाल वा दाह्री काट्ने सैलुन पसल भनेपछि हामी सजिलै भारतिय मुलका वा मधेसीले सञ्चालन गरेको भनेर हामीले सजिलै बुझ्ने गछौ । हुन पनि नेपालका अधिकांश सैलुन पसलहरु भारतिय मुलका वा मधेसी...

-->