सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

नेकपा फुटेपछि मात्र सरकार गठनमा धारणा बन्छ : सांसद थापा

पोखरा, १४ माघ– गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिक रुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुर्नगठनका लागि सरकारले धारणा बनाउने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना...

यातायात विभागको चरम लापरर्वाही, अनलाइन फर्ममा चलखेलको आशंका

पोखरा, १४ माघ– सवारी चालक अनुमतीपत्र (लाइसेन्स) उमेर पुगेका हरेक नागरिकले लिने गर्छन् । समय समयमा खोल्ने लाइसेन्स फर्म दुःखसुख जेनतेन गरी भरेर बुझाउने गर्दछन् । कागजी फर्मको सेवालाई विस्थापित गर्दै भौतिक यातायात विभागले...

कास्कीमा ९ हजार ९ सय ४२ नयाँ मतदाता थपिए, ५३ प्रतिशत महिला

पोखरा,१३ माघ– कास्कीमा पुरुष भन्दा महिला मतदाताको संख्या बढि रहेको छ । कास्कीमा महिला मतदाता ५३ प्रतिशत रहेका छन् भने पुरुष ४७ प्रतिशत रहेका छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा ९ हजार ९...

१५ औँ सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको तयारी तीव्र

पोखरा, १३ माघ–अन्तराष्ट्रिय स्तरको सिटि म्याराथन अवधाराना अनुरुप पर्यटकीय सहर पोखरामा हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको तयारी ती्रब पारिएको छ । फागुन १ गते पोखरामा हुने म्याराथनमा यो वर्ष महिला हाफ म्याराथन समेत समाबेश गरिएको...

नयाँसडक सुधार समिति द्धारा प्रहरी विट हस्तान्तरण

पोखरा, १३ पोखरा– पोखराको नयाँसडक सुधार समितिले सोमबार दुई वटा प्रहरी विट एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले चिप्लेढुंगामा रहेको प्रहरी...

राप्रपा कास्की क्षेत्र नम्बर ३ मा विभिन्न तहको अधिवेशनका लागि जिम्मेवारी बाँडफाँड

पोखरा, १३ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्की क्षेत्र नम्बर ३ ले सोमबार क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलामा क्षेत्र अन्र्तगत वडा, गाउँपालिका,नगर तथा क्षेत्रिय कमिटि अधिवेशन सम्पन्न गर्नेबारे छलफल भएको थियो । साथै...

छिन्यो सारङ्गीको एउटा तार

पोखरा, १३ माघ– उनी सारङ्गीको ‘तार’ र ‘गजो’ दुबै थिए । कहिले मादल भिरेर घिन्ताङमा टाउको हल्लाउने, कहिले सारङ्गीको धुनमा नै अनुहार सर्काउनु उनको विशेषता थियो । उनी अर्थात्, लोकगायक तथा संगीतकार धनबहादुर गन्र्धव...

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबल माघ २७ देखि

पोखरा, १२ माघ– टाइगर ग्रुप अफ पोखराको आयोजनामा राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता हुने भएको छ । नेपालका उत्कृष्ट क्लबहरु बिच राउन्ड रोविनको आधारमा लिग हुनेभएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे...

न्युरो सम्बन्धी रोगबाट ग्रसित तामाङलाई युनाईटेडको सहयोग

पोखरा १२ माघ – युनाईटेड क्लव पोखराले आफ्नो सामाजिक काम अन्तर्गत न्युरो सम्बन्धी रोगबाट ग्रसित विरामीको उपचारका लागि एक ब्याक्तिलाई आर्थिक सहयोग गरेको छ । मकवानपुर जिल्ला हेटौडा घर भइ हाल पोखरा बस्दै आएका मिलन...

‘च्यारिटी’ छाडेर हल खोज्दै जनजाति सिनेमा

पोखरा, १२ माघ– नेपालका सिनेमा घरहरुमा नेपालीभन्दा हिन्दी सिनेमा बढी चल्छन् । केही सुविधासम्पन्न हलहरुले अंग्रेजी फिल्म पनि चलाएकै छन् । नेपाली सिनेमा नै मुस्किलले चल्ने हलमा विभिन्न भाषाभाषीका सिनेमा नियमित चल्ने त कुरै...

-->