सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

रहेनन् यो नानीको मिरमिरे आँखा सर्जक

पोखरा, १२ माघ– चर्चित गायक यो नानीको मिरमिरे आँखाका सर्जक गायक धनबहादुर गायकको निधन भएको छ । उनले ‘यो नानीको मिरमिरे आखाँ’,‘कान्छि ल्याउँदा’ लगायत चर्चित चर्चित दर्जन भन्दा बढि गीत गाइसकेका छन् । उनको आज विहान...

जुम्ला उवा संघको प्रतिनिधिमण्डल पोउवा संघमा

पोखरा, १२ माघ – यो वर्ष बेलैमा जुम्लामा हिउँ प¥यो । अन्य हिमाली जिल्लामा हिउँ नपर्दा किसान चिन्तित हुँदा हुम्लामा परेको हिउँले खेती राम्रो हुने विश्वासमा छन्, जुम्लीहरु । जुम्लाको सिमी र स्याउ नेपालभर...

पोखराबाट गाँजासहित दुई युवा पक्राउ

पोखरा,११ माघ– पोखरा ५ जिरो कि.मी.मा झोलामा गाँजा बोकेर हिडिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिरो किमीमा चेकजाँच गर्ने क्रममा ४ किलो गाँजा २ थान मोबाइल र तीन हजार एक सय रुपैँया...

नेपाली सांकेतिक भाषा र क्षमता विकास तालिम पोखरामा सुरु

पोखरा, ११ माघ– राष्ट्रिय बहिरा महासंघ नेपाल गण्डकी प्रदेशको आयोजनामा दोभाषे ४५ दिने नेपाली सांकेतिक भाषा र क्षमता विकास तालिम सुरु भएको छ । गण्डकी प्रदेशभित्र रहेका बहिराहरुलाई संचारसंग जोड्नको लागि दोभाषे तालिमको आयोजना...

विद्यार्थीहरुबाट रकम असुल्दै शिक्षकहरु !

पोखरा, १० माघ – केहि हप्ताअघि राष्ट्रिय उच्च मावि बगरमा शिक्षकले विद्यार्थीलाई होटलमा परीक्षा लिएको घटना सेलाउन नपाउँदै पोखरामा फेरि शिक्षकले परीक्षामा पास गराउनको लागि रकम लिएको घटना सार्वजानिक भएको छ । छोरेपाटन उच्च...

अदालतमै छैन ऐन संग्रह, कास्की जिल्ला अदालतमा झण्डै १३ सय मुद्दा

पोखरा, १० माघ- कास्की जिल्ला अदालतमा व्यक्तिगतबाहेक अदालतमै कानूनी पुस्तक पाइँदैन । जिल्ला अदालतमा रहेका न्यायाधीशले कानूनी संग्रह खोजे भने पनि भेट्दैनन् । जिल्ला अदालतमा आर्थिक अभाव व्यापक छ । अदालतसँग एउटा गतिलो शौचालय...

रकम लिदाँ शिक्षकलाई विद्यार्थीले लगाए कालोमोसो

पोखरा,९ माघ– छोरेपाटन उच्च मा.वि.का शिक्षक उपेन्द्र पोख्रेलले अनुतीर्ण विद्यार्थीलाई उतीर्ण गराउँन ट्युसनको नाममा रकम ठगेको भन्दै विद्याँर्थीहरुले कालोमोसो लगाइदिएका छन् । विद्यालयको आन्तरिक मुल्याङ परिक्षामा अनुतीर्ण विद्यार्थीलाई पुनः परीक्षा लिने र ग्रेड बढाएर पास...

राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण सुरु

पोखरा,९ माघ–विश्व कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा प्रशिक्षण सुरु गरेका छन् । बिहीवार साझँ पोखरा आइपुगेका टोलीले शुक्रवार देखिनै प्रशिक्षण सुरु गरेका हुन् । ३५ खेलाडी सहितको ४४ जनाको...

औद्यागिक क्षेत्रमा पोउवा संघको नयाँ कार्यसमितिको स्वागत

पोखरा, ९ माघ – पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले सहमति जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक...

प्रधानमन्त्री मात्र होइन राष्ट्रपति पनि संविधान विरोधी : पौडेल

पोखरा, ८ माघ– नेपाली कांग्रेस क्षेत्र २ की पुर्व प्रतिनिधि सभा सदस्य शारदा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली मात्र नभई राष्ट्रपति विद्यादेवी भण्डारी समेत संविधान विरोधी भएको बताएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम...

-->