सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

राष्ट्रिय फुटबल टोली पोखरा आइपुग्यो

पोखरा, ८ माघ–विश्व कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणको लागि पोखरा आइपुगेका छन् । ३५ खेलाडी सहितको ४४ जनाको टोली प्रशिक्षणको लागि पोखरा आएको कास्की जिल्ला फुटबल संघ (एन्फा) अध्यक्ष मिलन...

आज राष्ट्रिय फुटबल टोली पोखरा आउँदै, प्रशिक्षणको लागि मैदान तयार गरिदैँ

पोखरा ८ माघ– नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणको लागि आज पोखरा आउँदैछन् । विश्वकप छनोट खेलका लागि प्राकृतिक मैदानमा प्रशिक्षण गर्न भन्दै टोली आज साझँसम्म पोखरा आइपुग्नेछन् । पोखरा रंगशालामा रहेको फुटबल मैदानमा...

पौडेलको निधनप्रति कास्की कांग्रेसद्वारा दुःख व्यक्त

पोखरा, ८ माघ– नेपाली काँग्रेस कास्कीले क्षेत्रीय प्रतिनिधि सुमन पौडेलको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कास्की कांग्रेसले शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो...

पोखरामा छात्रालाई अमर्यादित रुपमा परिक्षा लिएको आरोपमा प्रधानाध्यापक र दुई शिक्षक पक्राउ

पोखरा, ६ माघ – छात्रालाई अमर्यादित रुपमा परिक्षा लिएको आरोपमा पोखराको बगर टुँडीखेलमा रहेको राष्ट्रिय माविका प्रधानाध्यापक र दुई शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रधानाध्यापक सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र शिरिषकुमार...

मुख्यमन्त्रीकप जिल्ला महिला पुरुष भलिबल प्रतियोगिता हुने

पोखरा, ६ माघ– कास्की जिल्ला भलिबल संघको आयोजनामा गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबार प्रतियोगिताबारे जानकारी दिदैँ प्रतियोगिता संयोजक खगेन्द्र गौचनले ‘गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्ला...

खगेन्द्रको प्रथम स्मृतिसभा

पोखरा, ६ माघ– होचा व्यत्तिको रुपमा विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको प्रथम स्मृति सभा सम्पन्न गरिएको छ । कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम...

कास्कीमा एक महिनामा विभिन्न मुद्धामा ७५ जना पक्राउ

पोखरा,५ माघ– जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनामा विभिन्न मुद्धामा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजानीक गरेको तथ्याङ्क अनुसार विभिन्न मुद्धामा ६६ जना पुरुष र...

सूर्य चिन्ह ओली पक्षकै हुने रिजालको दाबी

पोखरा,५ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य इश्वरी रिजालले सूर्य चिन्ह ओली पक्षकै हुने दाबी गरेका छन् । ओली रिजालले बाहिर मञ्चबाट भन्न नमिलेपनि भित्र भित्रै सूर्य चिन्ह ओली समुहकै हुने वातावरण बनिसकेको...

चोरीको आरोपमा ३ भारतीय पक्राउ

पोखरा, ५ माघ–पोखरामा चोरीको आरोप प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ । पोखराको अमरसिंहचोकमा अव्यवस्थित बसोबास गरेका भारतीयले एक बृद्धाको रकम चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । भारतको विहार जोगवनीथाना घरभई अमरसिंचौरमा...

कांग्रेस एक्सनमा आइसक्यो : पुर्व मन्त्री जोशी

पोखरा, ४ माघ– पुर्व उद्योग मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीले कांग्रेस एक्सनमा आइसकेको बताएका छन् । संविधान माथि टेकेर प्रधानमन्त्री ओललिे संसद् विघटनको लागि कांग्रेसले एक्सन लिइसकेको र लोकतान्त्रिक शासन प्रणालीको व्यवस्थालाई...

-->