सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

१९ औँ आहा ! रारा गोल्डकप चैतमा

पोखरा, १७ माघ– सहारा क्लब पोखराको आयोजनामा हुने आहा ! रारा गोल्ड कपको १९ औँ संस्करण चैतको तेस्रो साता देखि हुने भएको छ ।आगामी चैत्र १७ गते देखि २८ गते सम्म हुने मोफसलकै लोकप्रिय...

शुक्रराज माविको वार्षिकोत्सव

पोखरा, १७ माघ– गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले व्यवहारिक तथा सिपमुलक शिक्षा आवश्यक भएकोा बताएका छन् । पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको सुक्रराज माविको शुक्रबार सम्पन्न भएको ५२...

मुद्रा सटही संगठनको अध्यक्षमा मिश्र

पोखरा, १७ माघ– मुद्रा सटही व्यवसायी संगठन (मनी चेञ्जर) पोखराको अध्यक्षमा रुपकराज मिश्र निर्विरोध निर्वाचित भएका छन । पोखरामा शुक्रबार सम्पन्न संगठनको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनले मिश्रलााई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको...

रंगिलाले बाँडिन न्यानो कपडा

पोखरा, १७ माघ– नेपाली कांग्रेस कास्कीकी सहसचिव रंगीला पौडेल आचार्यले ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोको लगाउने न्यानो कपडा वितरण गरेकी छन् । उनले पोखरा महानगरपालिका वडा २७ अर्चले बाह्रघर आमा समूहमार्फत् ज्येष्ठ नागरिक र...

लागुऔषध सहित दुई पक्राउ

पोखरा, १६ माघ–पोखरा महानगपालिका ३० गगनगौडाबाट लागु औषध सहित दुई जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घरभई पोखरा १७ छोरेपाटन बस्दै आएका २९ वर्षीय दिपक थापा र पोखरा २१ स्थायी बासस्थान छोरेपाटन...

पोखरामा किसान परिचयपत्र वितरण सुरु

पोखरा,१६ माघ– पोखरा महानगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । गण्डकी प्रदेश सरकारले बनाएको कृषक वर्गिकरण तथा पचियपत्र सम्वन्धि कार्यविधि र महानगरको पशु विकास अनुदान सम्वन्धि कार्यविधि अनुसार किसालाई वर्गिकरण गर्दै परिचयपत्र वितरण...

कुकुरहरुको निःशुल्क वन्ध्याकरण

पोखरा, १६ माघ– भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कास्कीले सामुदायिक तथा घर पालुवा कुकुरमा निशुल्क बन्ध्याकरण तथा रेविज रोगविरुद्ध खोप कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रको आयोजनामा सोमबार र मंगलबार दुई दिनसम्म चलेको...

कार्यकर्ता फकाउन बजेट दुरुपयोग भयो : सभासद बराल

पोखरा, १६ माघ– प्रचण्ड–माधव नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सीत गिरी ओलीले संविधान रक्षाको लागि आफूहरु सडक आएको बताएकी छन् । उनले विकास निर्माणको समीक्षा गर्नुपर्ने समयमा बाध्य भएर आन्दोलनमा होमिनु...

क्यानडा जाने लोभमा ३३ जना ठगीए, ९० लाख सहित एक पक्राउ

पोखरा, १५ माघ– क्यानडा पठाइदिन्छु भन्दै ३३ जनालाई ठगी गर्ने धिरजकुमार विश्वकर्मालाई कास्की प्रहरीले पक्राउ गरेको छ । आफु विगत लामो समय देखी विदेश बसेको र युरोप, क्यानडा, अमेरीका लगाएतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि...

पत्रकार शर्मालाई रुद्रबहादुर स्मृति पुरस्कार

पोखरा, १५ माघ– स्वतन्त्रता सेनानी अग्रज पत्रकार माधव शर्मा स्वर्गीय रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । नेपाल पत्रकार महासंघ गण्डकीको बुधबार सम्पन्न पूर्ण बैठकले शर्मालाई पुरस्कार दिने निर्णय...

-->