सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

आरोहीहरुलाई अभिनन्दन र सम्मान

पोखरा, २७ माघ– पाकिस्तानमा रहेको केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीलाई सोमबार पोखरामा सम्मान गरिएको छ । पोखरा पर्यटन परिषद्ले म्याग्दीका निर्मल पुर्जासहित मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा,...

पोउवा संघमा आर्थिक ऐन र त्यसका प्रावधानबारे अन्तरक्रिया

पोखरा, २७ माघ – आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले राज्यको आँखाबाट कुनै पनि व्यक्ति लुक्न नसक्ने बताएका छन् । हरेक व्यक्तिले गर्ने आर्थिक कारोबारबारे राज्य जानकार रहेको बताउँदै उनले कर...

सरकारी पुनर्कर्जा हामीलाई चाहियोः होटल ब्यवसायी

पोखरा, २६ माघ– कोभिड–१९बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि सरकारले ब्यवस्था गरेको पुर्नकर्जा होटल ब्यवसायीलाई दिनुपर्ने माग गरेका छन् । सरकारले चालु बजेट मार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा आफूहरुले पाउन नसकेको...

नागरिकका लागि नगरसभा, पोखरा महानगरपालिकाको आठौँ नगरसभा सुरु

पोखरा, २६ माघ– पोखरा महानगरपालिकाको आठौँ नगरसभा (विधान सभा) आइतबारदेखि सुरु भएको छ । सभा माघ २७ गतेसम्म चल्नेछ । सभा पोखरा सभागृमा सुरु भएको हो । सभामा छ वटा विधेयकहरु, एउटा कार्यविधि, १३...

ड्राइभिङ स्कुलको नाममा लाइसेन्सको धन्दा

पोखरा, २६ माघ– सबैभन्दा बढि जन गुनासो आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । मानिसको लागि अत्यावस्य मध्यको सवारी साधन पनि एक हो । यातायात विभाग सम्बन्धि बारम्बार विभिन्न किसिमका कुराहरु आउने गर्दछन्...

पत्रकार राजाराम पौडेलको कृति ‘लकडाउन—१२०’ सार्वजनिक

पोखरा, २५ माघ– पत्रकार राजाराम पौडेलको कृति‘लकडाउन—१२०’ सार्वजनिक गरिएको छ । शनिबार पोखरा थिएटरले आयोजना गरेको विमोचन कार्यक्रममा वरिष्ठ लोक गायिका तथा प्राज्ञ हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष...

‘बा’का अगाडि जाबो कागजको खोस्टो कसरी संविधान हुनसक्छ ?

पोखरा, २५ माघ– प्रधानमन्त्री केपी ओलीले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरे । त्यसको भोलिपल्ट पोखराका स्रष्टाहरु शक्तिशाली कविता सुनाए, कला प्रस्तुत गरे । पोखराको पृथ्वीचोकको फुटट्रेक अन्यन्त्रभन्दा फराकिलो छ । प्रधानमन्त्री ओलीले गरेको संसद...

सुकाइयो फेवाताल

पोखरा, २५ माघ- लमजुङबाट शुक्रबार पोखरा आएका दीपेन्द्र श्रेष्ठ शनिबार फेवाताल किनार बाराहीघाट पुगे । साँझपख उनी पुग्दा तालको पानी ह्वात्तै घटेको थियो । कामना विकास बैंकको स्टाफ मिटिङका लागि पोखरा आएका श्रेष्ठ र...

रक्सीको मातमा खाना नबनाएकी श्रीमतीको हत्या

पोखरा, २४ माघ– खाना नबनाएको निहँुमा झगडा हुँदा पोखरा महानगरपालिका ३३ उपल्लो टुँडीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पर्वत जलजला गाउँपालिका ७ धाइरिङ घरभई लामो समयदेखि पोखरा ३३ बस्दै आएका ५० वर्षीय गमबहादुर...

पोखरामा गोली चल्यो, एक घाइते

पाेखरा, २३ माघ-  पोखरा महानगरपालिका-१७ महत गौडामा गोली चल्दा एक गम्भीर घाइते भएका छन । विजुलीको काम गर्ने बताउने होम बहादुर विकलाई अपरिचित व्यक्तिले गोली प्रहार गरेको स्रोतले बताए । हाल उक्त क्षेत्र शिल...

-->