सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

गण्डकी सरकारका तीन बर्ष : जनताले आँफै बुझेका छन् सरकारको चरित्र

ढोरपाटन सहकर्मीले प्रदेशसभा सदस्य कृष्ण थापासँग गरेको छोटो संवाद: गण्डकी प्रदेश सरकारका तीन बर्षमा के पाउनु भयो ? यो सरकारबाट जनताले केही पाउनु पर्छ भनेर हामीले पनि साथ दिएका थियौं, तर यो सरकार त कछुवा गतिमा...

सर्वोच्चलले सदर गरे लोकतन्त्रको अन्त्य : प्रकाशमान

पोखरा, ४ फागुन– नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सर्वोच्चले सदर गरे नेपालमा लोकतन्त्रको अन्त्य हुने बताएका छन् । कांग्रेस कास्कीको आयोजनामा भएको विरोधसभालाई सम्बोधन...

गण्डकी सरकारका तीन बर्ष : अल्झेँ कहीँ त के भो ? बाटो भुलेको छैन !

पोखरा, ४ फागुन– ठ्याक्कै तीन वर्षअघि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई खासै ‘पापड’ बेल्नु परेन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले प्रदेशमा ‘प्रचण्ड’ बहुमत ल्याउनासाथ पार्टीको केन्द्रीय सचिवसमेत रहेका उनी करिब–करिब मुख्यमन्त्री बन्ने...

सत्तामा बसेर राज्यशक्ति र श्रोत दुरुपयोग नगर्न कास्कीका नेताहरुको आग्रह

पोखरा, ४ फागुन– पोखराको रेडियो अन्नपूर्णले नेताहरुसँगको सामूहिक छलफल कार्यक्रम द राउण्ड टेवल सुरु गरेको छ । समसामयिक विषयमा मन्थन गर्ने र निष्कर्ष निकाल्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले...

कास्कीमा कांग्रेसको विरोध प्रदर्शन

पोखरा, ३ फागुन– नेपाली कांग्रेसका केन्द्रिय निर्देसन अनुसार कास्कीमा समेत प्रतिनिधि सभा विघटन विरुद्ध विरोध प्रदर्शन गरिएको छ । कास्की कांग्रेको आयोजनामा पोखरा महानगरपालिका–२६ कालिका चोकमा विरोध प्रदर्शन गरिएको हो । विरोधसभामा सम्बोधन गर्दै पुर्व...

हस्तकला र पर्यटनमा सहकार्य गर्न पोखरा र ललिपुर उवा संघ सहमत

पोखरा, ३ फागुन– पोखरा र ललितपुर उद्योग वाणिज्य संघ हस्तकला तथा पर्यटन क्षेत्रमा सहकार्यको लागि सहमत भएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछयोंबीच...

फेवातालको चारकिल्ला प्रधानमन्त्रीकहाँ पुग्यो

पोखरा, ३ फागुन– फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महामनगरपालिकाका मेयर मानबहादुर जिसी, सो समितिका संयोजक पुण्यप्रसाद पौडेलसहित सदस्यहरु...

प्रथम मुख्य मन्त्रीकप भलिबल प्रतियोगिताको तयारी पूरा

पोखरा, २ फागुन–कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । फागुन ४ देखि ८ गतेसम्म हुने प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाको...

चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई धम्की दिए: उपप्रधानमन्त्री पोखरेल

पोखरा, २ फागुन – विभाजित नेपाल कम्युनिष्ट पार्टी ओली समुहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड-माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन...

सफल पोखरा म्याराथनमा आर्मीको दबदबा, उपाधी राजनलाई

पोखरा, २ फागुन– १५ औ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा त्रिभुवन आर्मीले दबदबा कायम गरेका छन् । पोखरामा आयोजित म्याराथमा त्रिभुवन आर्मी क्लबका राजन रोकायाले उपाधी चुमेका छन् । त्यसतै द्धितीय र तृतीय समेत...

-->