आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सेती नदीमा फसेका पुरुषको उद्धार

पोखरा, ६ कार्तिक– पोखरा महानगरपालिका वडा १ गाईघा स्थित सेती नदीमा फसेका एक पुरुषको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको छ । बुधवार बिहान नदीमा हाम्फालेका पोखरा १ हरिचोकका सम्राट राणालाई सशस्त्र प्रहरी...

दशैंभत्ता बुझेको विरोधमा साझा पार्टीको विरोध प्रदर्शन

पोखरा, ५ कात्तिक – गण्डकी प्रदेश सरकार, सांसद, तिनका सल्लाहकार र निजी सचिवले समेत दशैं भत्ता लिएको भन्दै बुधबार पोखरामा साझा पार्टीले  विरोध प्रदर्शन गरेको छ। साझा पार्टी निकट साझा युवा संगठनले गण्डकीको आयोजनामा पोखराको...

गण्डकीमा थपिए ३८ संक्रमित, स्वास्थ्य कार्यालय बागलुङका कर्मचारीमा कोरोना

बागलुङ, ५ कार्तिक– स्वास्थ्य कार्यालय बागलुङका एक कर्मचारीसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार क्षयरोगउपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पाँच जिल्लामा संक्रमित...

गण्डकीका मुख्यमन्त्रीसहित सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा

पोखरा , ५ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री सहित सवै मन्त्रीहरुले आफुले प्राप्त गर्न दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीलाई आउने दसैं...

‘स्मार्ट सिटी’मा बल्लतल्ल पुस्तकालयको शिलान्यास

पोखरा, ५ कार्तिक– पोखराका मेयर मानबहादुर जिसीको चुनावी नारा र थेगो हो, स्मार्ट सिटी । स्मार्ट सिटी सपना देख्नु मेयर जिसीको दोष हैन । दोष त कार्यान्वयन नहुनुमा पो छ त ! मुख्य कुरा...

विपन्न महिलालाई कास्की फेडोको दसैं राहत

पोखरा, ४ कात्तिक – गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार एक्कासी च्याप्यो । हाल उनी मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन् । जेठी बुहारी सुत्केरी भएकी छन् । जेठो...

काकाको हत्या अभियोगमा एक जना पक्राउ

पोखरा, ४ कार्तिक– कास्की प्रहरीले आफ्नै काकाको हत्या गरि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–२०, मजुवामा गएको वैशाख २१ गते आफ्नै काकाको हत्या गर्ने ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई...

लाहाचोकमा चोरी, पोखरामा पक्राउ

पोखरा, ४ कार्तिक– प्रहरीले कास्कीको माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा रहेको सारदा एण्ड सरोज किराना पसलबाट रिजार्ज काण्र्ड, नगद र सुन चोर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको रिसिङ–२ घर भई पोखरा वडानम्बर...

अस्पतालले फर्कायो, संक्रमितको घरमै निधन

पोखरा, ४ कार्तिक– गण्डकीमा कोरोनाबाट संक्रमितको संख्या ५४ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार गण्डकीका २ जनाले कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं. १३ घर भई...

बाटोको बत्ती बाल्न खोज्दा पोखराका व्यापारीको जीवन निभ्यो

पोखरा, ३ कार्तिक– बाटोमा रहेको बिजुलीको खम्बामा रहेको बल्ब फेर्न खोज्दा पोखरामा एक व्यापारीको ज्यान गएको छ । पोखरा ५, माछापुच्छे« टोलमा किराना पसल चलाउँदै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहाल सोमबार बिजुलीको बल्ब फेर्ने...

-->