आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

महानगरका सडक बलिया बनाइँदै

पोखरा, २९ असोज– उसै पनि पोखरा धेरै वर्षा हुने ठाउँ । तालैताल र नजिकबाट हिमाल हेर्न पाइने सहरबाहेक धेरै पानी पर्ने ठाउँ भनेर पनि चिनिन्छ ,पोखरालाई । भारी वर्षात्कै कारण पोखरेलीले बेलाबेलामा हैरानी पनि...

कोरोना संक्रमणबाट स्याङ्जाका पुरुषको पोखरामा मृत्यु

पोखरा, २८ असोज – गण्डकीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरामा स्याङ्जाका एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती...

लाहाचोकको महेन्द्र माविमा पक्की भवन बन्दै

कास्की, २७ असोज– माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकस्थित महेन्द्र माविमा नयाँ भवन बनाउन सुृरु गरिएको छ । राष्ट्रिय पुनः निर्माण प्राविधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कास्कीको आर्थिक सहयोगमा भवन बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

युनाइटेडमा सल्लाहकार चयन

पोखरा, २७ असोज– युनाइटेड क्लव पोखराले नया नेतृत्व संगै विभिन्न उपसमितिहरु तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न ११ औ साधारण सभा तथा पांचौ अधिवेशनबाट नया नेतृत्व चयन भएसंगै विभिन्न उपसमितिका संयोजक,...

एबीसी तत्काल नखुल्ने

पोखरा, २७ असोज– लोन्ली प्लानेटले अन्नपूर्ण क्षेत्रलाई घुम्नैपर्ने विश्वका १० गन्तव्यमा सूचिकृत गरेको छ । लोन्ली प्लानेटले घुम्नैपर्ने सूचिमा राखेको अन्नूर्ण क्षेत्र भने मुख्य सिजनमा सुनसान छ । कोरोना कहरका कारण अन्नपूर्ण पदमार्गअन्तर्गतका होटलहरु...

घरजग्गा मिलाईदिन्छु भन्दै ठगी गर्ने ८ पक्राउ

पोखरा, २७ असोज– पोखरामा सुकुम्वासी संस्था गठन गरि घरजग्गा मिलाइदिन्छु भन्दै रकम असुल्ने ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । अव्यवस्थित सुकुम्वासी समाधान आयोग गण्डकी प्रदेश कार्यसमिति पदाधिकारी भन्दै स्थानीयलाई विश्वास दिलाई तत्काल अमिन...

गण्डकी प्रदेशसभामा कृषि विधेयक पारित

पोखरा, २६ असोज – गण्डकी प्रदेशसभाको सोमवारको बैठकले गण्डकी प्रदेश कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा भूिम व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक...

गण्डकी प्रदेशको बर्खे अधिवेशन आज अन्त्य हुँदै

पोखरा, २६ असोज – गण्डकी प्रदेशको चालु बर्खे अधिवेशन सोमबार अन्त्य हुने भएको छ । गण्डकी मन्त्रिपरिषदको सोमबार बसेको १९ औं बैठकले चालु अधिवेशन सोमबार राति १२ बजेटबाट अन्त्य गर्न प्रदेश प्रमु्खलाई सिफारिस गर्ने...

पोखरामा चोरी गिरोह सक्रिय, प्रहरी अनुसन्धान फितलो !

पोखरा, २५ असोज – असोज पहिलो साता पोखरा महानगरपालिका ३२ राजाको चौतारामा ११ तोला सुना तथा दुई लाख ३५ हजार रुपैँया नगद चोरी भयो । घटना घटेको २० दिन वितिसक्यो तर चोरी गर्ने गिरोह...

पोखराको बन्जि सञ्चालन तयारीमा

पोखरा, २६ असोज– बन्जि नेपाल एड्भेन्चर्स प्रालिले निर्माण गरेको बन्जि सञ्चालन तयारीमा छ । सरकारी स्वीकृति पाए आउँदो मंसिरको पहिलो साताबाटै बन्जि सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । कम्पनीले २ वर्षअघि बन्जि निर्माण थालेको थियो...

-->