आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

ट्याक्सी मजदुरमा सुनार

पोखरा, २२ असोज– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी पोखरा महानगर कमिटीको प्रथम अधिवेशनले मदनकुमार सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कमिटीको उपाध्यक्ष डिलकुमार नेपाली (डिबी), सचिव अमृत गुरुङ, सहसचिव जीत...

चाडपर्वमा कास्की प्रहरीको एम्बुस चेकिङ

पोखरा २२ असोज –नजिकिँदै गरेको दशैं–तिहारको बेला हुनसक्ने सम्भावित अपराध नियन्त्रणको लागि कास्की प्रहरीले ‘एम्बुस चेकिङ’ गर्ने भएको छ । चाडपर्व नजिकिँदै गर्दा आपराधिक घटनाहरु घट्न सक्ने कुरालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षाको लागि निरन्तर...

किन थाल ठटाए पि.एन का आंशिक प्राध्यापकहरुले ?

पर्वत, २१ असोज– सहमति कार्यान्यवन गरिनुपर्ने माग गर्दै पोखरामा रहेको पि.एन. क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले बुधबार थाल ठटाउँदै प्रदर्शन गरेका छन् । आफूहरूलाई शिक्षण सहायक (त्रि.वि करार) पदमा परिणत गरिनुपर्ने माग गर्दै आइरहेका उनीहरुले क्याम्पसभित्र...

बैंकको फोनले पर्यटन व्यवसायीलाई तनाव

पोखरा, २१ असोज– नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति विपरीत पर्यटन व्यवसायी हरुलाई किस्ता र व्याज भुक्तानीकालागि बैंक तथा वित्तीय संस्थाहरुले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल एशोसिएसन अफ टुर्स...

डाक्टर केसीको समर्थनमा पोखरामा धर्ना

पोखरा, २१ असोज–अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पोखराको शहीद चोकमा नागरिक समाजको तर्फबाट धर्ना दिइएको छ । मंगबार बिहान १० बजेदेखि ११ बजेसम्मको धर्ना कार्यक्रम डाक्टर केसीको अनशन प्रतिको ऐक्यवद्दता भएकोे...

ठगी मुद्दाका अभियुक्त पक्राउ

पोखरा, २१ असोज– विदेशमा रोजगारी दिने नाउँमा ठगी प्रमाणित भएका तथा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१६ अर्मलाका ४० वर्षीय हेमप्रसाद गुरुङ रहेकाछन् ।...

गण्डकीमा मन्त्रालय थप्नु पर्दैन : मन्त्री गुरुङ

पोखरा, २१ असोज– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशमा थप मन्त्रालय र मन्त्री आवश्यक नभएको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट यहाँ रहेका केही मन्त्रालय फुटाएर ठूलो मन्त्रिमण्डल बनाउने...

हार्टको रेविज भ्याक्सिन कार्यक्रम जारी

पोखरा, २० असोज–  हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले सुरु गरेको सप्ताहाव्यापी रेविज भ्याक्सिन कार्यक्रम पोखरामा जारी रहेको छ । विश्व रेविज विरुद्धको दिवसदेखि सुरु भएको सप्ताहाव्यापी अभियान जारी रहेको संस्थाका अध्यक्ष चित्रराज बरालले जानकारी दिए...

जिससको विद्यालय भवनको अनुगमन

पोखरा, २० असोज– जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधिन भवनको आज अनुगमन गरेको छ ।नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख...

व्यवसायीहरुलाई राहतको कार्यक्रम ल्याउन पोउवा संघको माग

पोखरा, २० असोज– पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश...

-->