आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सहारा हङकङद्धारा पोखरा बृद्धाश्रमलाई सहयोग

पोखरा, १६ असोज– सहारा क्लव हङकङले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । सहारा क्लव, हङकङका सदस्य ओम गुरुङले क्लवको तर्फबाट पोखरा बृद्धाश्रमका पूर्वअध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफुल...

‘आवाज’को आकस्मिक रक्तदान कार्यक्रम

पोखरा, १५ असोज– पोखरेली युवाहरुको सक्रिय संस्था ‘आवाज’ ले बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका–१४ को वडा कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको...

१०७ र १०४ बर्षिय गिरी र गुरुङलाई महानगरको सम्मान

पोखरा, १५ असोज – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ७ वर्षीया कलावती गिरी र १ सय ४...

बागलुङका ६ जनासहित गण्डकीमा थपिए २६ संक्रमित

बागलुङ, १५ असोज– गण्डकी प्रदेशमा चार जिल्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार, बागलुङ, कास्की, लमजुङ र म्याग्दीमा संक्रमित थपिएका हुन् । क्षयरोग...

बागलुङमा कन्ट्याक्ट ट्रेसिङका ४ संक्रमित थपिए

बागलुङ, १५ असोज– कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट बागलुङको काठेखोलामा बिहिबार ४ जना संक्रमित थपिएका छन् । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाका २४ वर्षिय पुरुष, वडा नं. ७ रेशका २० र ४३ वर्षका पुरुष...

पोखरा महानगरको मनोमानीमा कांग्रेस नगर समितिको ज्ञापनपत्र

पोखरा, १५ असोज– पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासन प्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ । नगर समिति तर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर...

ज्येष्ठ नागरिक दिवसका मुख्यमन्त्रीको शुभकामना

बागलुङ, १५ असोज– अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेष्ठनागरिकहरुलाई शुभकामना दिएका छन् । आफू भन्दा ठूलालाई सम्मान र आदन गर्ने हाम्रो संस्कार भएको भन्दै उनले सबैले जेष्ठ नागरिकको आदर...

गैर व्यवसायिक व्यवहार अस्वीकार्य : डिआइजी अर्याल

पोखरा, १५ असोज– गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उच्च आचरणयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरि सेवा प्रवाह गर्न मातहतका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश...

प्राज्ञ खोज्दै पोखरा महानगरपालिका

पोखरा, १५ असोज– गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका दुबैले नीति तथा कार्यक्रममै प्रज्ञा प्रतिष्ठान गठनको घोषणा गरे । प्रदेश र महानगर दुबैले घोषित कार्यक्रम अनुसार प्रज्ञा प्रतिष्ठान ऐन बनाए । दुबै ऐन पारित...

गण्डकी प्रदेश खेलकुद विधेयक पारित

पोखरा, १५ असोज– गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित गरेको छ । बुधवार बसेको प्रदेशको ५७ आँै बैठकले खेलकुद विधेयक पारित गरेको हो । प्रदेश खेलकुद विकास ऐनले सदस्य सचिव बन्नलाई...

-->