पोखरा, १० असोज – संयुक्त एम्बुलेन्स चालक संघ कास्कीको अध्यक्षमा होमनाथ पौडेल निर्बिरोध निर्वाचित भएका छन् । संघ कास्कीको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिबेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको हो । संघको...
दुई जनामा संक्रमण पछि पोखरा २० को कार्यालय सिल
पोखरा, ९ असोज– पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ । गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक्ट ट्रेसिङमा परेका ४ मध्ये...
कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया
पोखरा, ९ असोज– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गर्भवती जाँच गर्न आएकी महिलाको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि...
विद्यालयमा ट्राफिक सचेतता
पोखरा, ८ असोज– गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले कास्कीका ४ वटा विद्यालयमा ट्राफिक सचेतता कार्यक्रम सम्पन्न गरेको छ ।
असोज २ गतेदेखि संचालन भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ मासवार स्थित मदरल्याणड उच्च...
कोरोना संक्रमणमा पोखरा पहिलो
पोखरा, ८ असोज – कास्कीको पोखरा कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या बढी रहेको प्रदेश सदरमुकाम बनेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशिक्षक नवराज शर्माका अनुसार कास्कीमा बुधवार साँझसम्म संक्रमितहरुको...
चितुवाको छालासहित एक जना पक्राउ
पोखरा, ८ असोज– वन्यजन्तुको आखेटोपहार अबैध रुपमा ओसारपोसार तथा कारोबार गर्न हिडेका सन्तोष लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । लेखनाथबाट पोखरा ३१ बनपोखरीतर्फ जाने क्रममा इलाका प्रहरी कार्यालय शिसुवाले २८ वर्षिय लामिछानेलाई पक्राउ...
अन्नपूर्णका बाढीपहिरो पिडितलाई तरुण दलको सहयोग
पोखरा, ६ असोज– सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा तरुण दल कास्कीले सुरु गरेको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत सोमबार बाढी पहिरो पिडितलाई आर्थिक सहयोग गरिएको छ ।
तरुण दल कास्कीले कास्की क्षेत्र नं...
अब लक्षण देखिए मात्र कोरोना परीक्षण
पोखरा, ५ असोज– गण्डकी अस्पतालले लक्षण नभएका बिरामीको कोरोना परीक्षण नगर्ने भएको छ । अस्पतालले सोमबार सूचना जारी गर्दै अस्पतालको ज्वरो क्लिनिकले कोभिडको लक्षण प्रमाणित गरेपछि मात्रै परीक्षण गर्ने जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयले...
वडाध्यक्ष नै ठेकेदार : ४ वर्षदेखि मजदुरको ज्याला दिनै आनाकानी
पोखरा, ५ असोज– रुपाकोटमा अहिले कालोपत्रे सडक छ । सवारीहरु कालोपत्रेबाटोमा आनन्दसँग जान्छन् । तर, कालोपत्रे बाटो निमार्ण गर्दा बाटोको छेउमा नाली तथा बाटो जोगाउन ग्याबिनमा राखिएको जालीमा काम गर्ने मजदुरहरुले अहिलेसम्म पसिनाको मूल्य...
लकडाउनपछि आजबाट नियमित उडान
पोखरा, ५ असोज– झण्डै ७ महिना लामो लकडाउनपछि सोमबारबाट आन्तरिक उडान सञ्चालन हुने भएको छ । असोज एक गतेदेखि नै सञ्चालन अनुमति पाएका विमान अन्यौलकाबीच सोमबारबाट सञ्चाल हुने भएको हो ।
उडान सञ्चालनका लागि आवश्यक...