सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

वडाध्यक्ष नै ठेकेदार  : ४ वर्षदेखि मजदुरको ज्याला दिनै आनाकानी

पोखरा, ५ असोज– रुपाकोटमा अहिले कालोपत्रे सडक छ । सवारीहरु कालोपत्रेबाटोमा आनन्दसँग जान्छन् । तर, कालोपत्रे बाटो निमार्ण गर्दा बाटोको छेउमा नाली तथा बाटो जोगाउन ग्याबिनमा राखिएको जालीमा काम गर्ने मजदुरहरुले अहिलेसम्म पसिनाको मूल्य...

लकडाउनपछि आजबाट नियमित उडान

पोखरा, ५ असोज– झण्डै ७ महिना लामो लकडाउनपछि सोमबारबाट आन्तरिक उडान सञ्चालन हुने भएको छ । असोज एक गतेदेखि नै सञ्चालन अनुमति पाएका विमान अन्यौलकाबीच सोमबारबाट सञ्चाल हुने भएको हो । उडान सञ्चालनका लागि आवश्यक...

पोखरामा धर्म–अर्थ–काम र मोक्ष विषयक बहस

पोखरा, ४ असोज– पोखरामा शनिबार धर्म–अर्थ–काम र मोक्ष विषयक विचार गोष्ठी सम्पन्न भएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले संविधान दिवसका दिन साधारण सभा, साहित्यकार गीता भट्टराईको स्मृति सभासहित विचार गोष्ठी आयोजना गरेको हो...

‘मनोरञ्जन होइन, जिविका चलाउन व्यवसाय’

पोखरा, ४ असोज– ६/६ महिनासम्म ग्यारेजमा थन्किएर बसेका सवारी असोज १ गतेदेखि हाइवेमा कुद्न थालिसके । बन्द होटल, रेष्टुराँका तालाचाबि पनि फाट्टफुट्ट खुलेकै छन् । अन्तर्राष्ट्रिय मात्र हैन, आन्तरिक हवाई उडान पनि सञ्चालनको तयारीमा छ...

गण्डकी बहुप्राविधिकमा पढ्ने विद्यार्थीलाई वडाको छात्रवृत्ति

पोखरा, ३ असोज – पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि वडा कार्यालहरुले समेत छात्रवृत्ति दिने भएका छन् । वडा नम्बर १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ ‘दर्शन लामा’...

संविधानबाट जनताको अधिकार प्रत्याभूत : मुख्यमन्त्री गुरुङ

पोखरा, ३ असोज – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले सबै तह र तप्काका जनताको अधिकार प्रत्याभूत गरेको बताएका छन् । ५ औं संविधान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको...

सांसद गुरुङद्धारा दृष्टीविहिनलाई सेतो छडी र झोला प्रदान

पोखरा, ३ असोज– गण्डकी प्रदेश सभा सदस्य तथा समाजसेवी मिना गुरुङले पितृहरुको सम्झनामा दृष्टीविहिनहरुको संस्थालाई सेतो छडी र झोला प्रदान गरेकी छिन् । सांसद गुरुङले दृष्टीविहिन स्वरोजगार संघलाई तीस वटा सेतो छडी र तीस...

सांग्रिला होटलमा मजदूर संघ

पोखरा, ३ असोज– पोखराको चल्तीमा रहेको होटल संग्रिलामा मजदुर संघ दर्ता भएको छ । श्रम तथा रोजगार कार्यालय कास्कीमा दर्ता भएको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ सांग्रिला भिलेज रिसोर्टले जनाएको छ ।...

बुद्व विशाल बजारमा २५ प्रतिशतसम्म छुट

पोखरा, ३ असोज– नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा विषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीका अनुसार, ग्राहकवर्गलाई उपहारभन्दा पनि गुणस्तरीय...

गण्डकी प्रदेशका थप ३० जनामा कोरोना संक्रमण

बागलुङ, २ असोज– गण्डकी प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्ती अनुसार नवलपरासी (बर्दघाट सुस्तापुर्व) २६ जना, तनहुँका २ र कास्कीका दुई जनामा...

-->