आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

फुटबल मैदानको म्याद थप

पोखरा, २९ भदौ– पोखरा रंगशालामा निमार्णाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय फुटबल मैदानको लागि पुनः म्याद थप गरिएको छ । २० पहिलो चरणमा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट सहितको मैदान निमार्ण गर्ने योजना रहेपनि...

सबैले पाउँदा गण्डकी संक्रामक अस्पताललाई खै ?

पोखरा, २९ भदौ– कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट गण्डकीका विभिन्न स्थानीय तहले अस्पताल बनाउन अनुदान पाएका छन् । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाले सार्वजनिक गरेको...

मृत्युको दुई दिनपछि बल्ल आधिकारिता !

पोखरा, २९ भदौ– नेपालको जुन ठाउँमा बिते पनि मृत्यु नेपालीकै हो । मरेपछि माटोमै मिल्ने हो । तर, कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको भने हरेक प्रदेशले हिसाब राख्ने गरेका छन् । कोरोनाबाट मृत्यु हुनेहरुका...

रहेनन् त्यागका पर्याय सिकन्दर !

पोखरा, २८ भदौ– नेपाली कांग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ‘ सिकन्दर’को आइतबार निधन भएको छ । पछिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेदवारसमेत रहेका युवा नेता गुरुङको उपचारको क्रममा पोखराको...

रुपा पहिरो पीडितलाई कास्की कांग्रेस सहयोग

पोखरा, २८ भदौ– नेपाली कांग्रेस कास्कीले रुपा गाउँपालिका ६ बराहथोकका बाढिपहिरो प्रभावित परिवारलाई सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको लाई परिवारलाई नगद २८ हजार ३ सय र...

लायन्स हिमालयनको रक्तदानमा ५४ युनिट रगत

पोखरा, २८ भदौ– लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । क्लवको वार्षिक कार्यक्रम अन्तरगत क्षेत्रीय रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा पोखरा ९ ,्नयाँबजारमा आयोजित उक्त कार्यक्रममा ५४...

विभागीय मन्त्रीको उद्घोष : एयरपोर्ट काम समयमै सकिन्छ

पोखरा, २८ भदौ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले निर्माणाधीन पोखरा विमानस्थलको निरीक्षण गरेका छन् । भैरहवा विमानस्थलको निरिक्षणपछि पोखरा विमानस्थलको निरिक्षण गर्न आइपुगेका पर्यटन मन्त्री भट्टराइले विमानस्थल निरीक्षण गर्दै विमानस्थलको निर्माण कार्य...

पोखरामा दाहसंस्कारपछि कोरोना पुष्टि, मलामीलाई त्राहित्राहि

पोखरा, २७ भदौ– पोखरामा दाहसंस्कारपछि मात्रै एक महिलाको पीसीआर रिपोर्ट पोजेटिभ अर्थात् उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यहाँको फिस्टेल अस्पतालमा शुक्रबार मृत्यु भएकी ४५ वर्षीया महिलाको शनिबार मात्रै गण्डकी स्वास्थ्य विज्ञान...

कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु

बागलुङ, २७ भदौ– कोरोना संक्रमणका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ की ४५ वर्षिय महिलाको मृत्यु भएको छ । उपचारको क्रममा ती महिलाको शुक्रबार राती फिस्टेल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ...

स्याङ्जाका ८५ बर्षिया संक्रमितको पोखरामा मृत्यु

बागलुङ, २७ भदौ– कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जना पुरुषको मृत्यु भएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिए अस्पताल, कोभिड–१९ उपचार केन्द्रमा उपचार गराईरहेका स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ८५ बर्षिय पुरुषको शनिवार बिहान...

-->