आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

आकास छुने घरबाट ‘ट्याक्स’ उठाउने मेसो

पोखरा, २ आसोज– पछिल्लो समय पोखराको घरको टुप्पो हेर्दा टोपी खस्छ । घरले हिमाल छेकिएको गुनासोको के कुरा भयो र ? अग्ला घर वैभव र आधुनिक सहरको पर्याय पनि होलान् । नियम पु¥याएर यस्ता...

माझथरको पहिरो स्थानीयलाई सास्ती

पोखरा, १ असोज– मंगलवार राति परेको अबिरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिणछेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो...

वृद्धाश्रमलाई बेल्जियमबाट सहयोग

पोखरा, १ असोज– पोखरा महानगरपालिका वडा नं. २७ सयले पाँखामा रहेको कृष्ण प्रणामी वृद्धाश्रममा बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरिएको छ । आश्रमका जेष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भै हाल पोखरा...

खेल राम्रोसँग बुझेका व्यक्ति कमै मात्रामा खेलकुदको क्षेत्रमा छन् : किरण गुरुङ

पोखरा, ३१ भदौ–  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकुदको क्षेत्रमा अझैपनि खेल गतिविधिलाई राम्रोसँग बुझेको व्यक्ति नभएको बताएका छन । मन्त्री गुरुङले खेलकुदको विकासको लागि दक्ष अनुभवि तथा खेलकुदप्रति जानकारयुक्त व्यक्तिको...

बालबालिकालाई शैक्षिक सामग्री

पोखरा, ३१ भदौ– पोखरा महानगरपालिकाले सडकबाट उद्धार गरेर बालगृहमा राखेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिकाले झोला, कापी, कलम र स्वीटर वितरण गरेको हो । पोखरा महानगरका उपप्रमुख...

गण्डकी प्रज्ञाप्रतिष्ठान : भजनमण्डलीको एउटा भारदारी सभा !

पोखरा, ३१ भदौ– यही बर्खे अधिवेशनका गण्डकी प्रदेशसभाले ‘गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन २०६६’ पारित ग¥यो । ऐन भदौ १९ गते राजपत्रमा प्रकाशित भइसकेको छ । गण्डकी प्रदेशका भाषा, साहित्य,लोकसाहित्य, संस्कृति,ललितकला, नाट्यकला,संगीतको अध्ययन अनुसन्धान गरि...

फेवातालको प्रतिवेदन प्रधानमन्त्रीलाई

पोखरा, ३० भदौ– पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी...

पर्यटनमा देखिएन चाँदीको घेरा

पोखरा, ३० भदौ– करिब ५ खर्बको हाराहारिमा लगानी भएको गण्डकी पर्यटन व्यवसायमा कोरोना कहरअघि ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका थिए । १० हजार ५ सय निजी व्यवसायी पर्यटनमा आवद्ध थिए । तर, कोरोना महामारिका...

विश्व शान्ति स्तूपको अध्यक्षमा उत्तममान

पोखरा, २९ भदौ– विश्व शान्ति स्तूप, अनदू, मिनथुम्की, पोखराको ११ औ बार्षिक साधारणसभा तथा पाँचौै अधिवेशनले उत्तममान बुद्धाचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको विधान अनुरूप सर्वसम्मत अध्यक्ष र १० सदस्य निर्वाचित...

बगालेटोल तमु समाजको साधारणसभा

पोखरा, २९ भदौ– पोखरा महानगरपालिका वडा नं.८ स्थित बगालेटोल तमु समाजको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका जेष्ठ सदस्य ९१ वर्षीय तुलासिंह तमुबाट उद्घाटन भएको कार्यक्रममा सचिव प्रेमबहादुर तमुले प्रस्तुत वार्षिक प्रगति...

-->