आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

आँखा अस्पतालका लेखा प्रमुख यौन शोषण आरोपमा पक्राउ

पोखरा, २३ भदौ– पोखरामा रहेको हिमालय आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ परेका छन् । लेखा शाखा प्रमुख वामदेव सुवेदीले अस्पतालकै महिला कर्मचारीलाई यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो...

पहिरोले घर भत्काउँदा २० बर्षिया युवतीको मृत्यु

पोखरा, २३ भदौ– पहिरोले घर पुर्दा कास्कीको रुपा गाउँपालिकामा एक युवतीको मृत्यु भएको हो । रुपा गाउँपालिका वडा नं ६ स्थित बराहथोकमा पहिरो जाँदा २० वर्षीय युवती सिर्जना बिकको मृत्यु भएको हो । राति...

संक्रमित खोज्दै जनप्रतिनिधिहरु, प्रवेशमा युवाहरुको निगरानी

पोखरा, २२ भदौ – पोखरा महानगरका ३ वडाका विभिन्न टोल भदौ १९ गते राति १२ बजेदेखि सिल छन् । पोखरा औद्योगिक क्षेत्रमा कार्यरत २३ मजदुरमा एकैचोटी कोरोना संक्रमण देखिएपछि तीनवटै वडाका अध्यक्षले संयुक्त विज्ञप्ति...

खोई हिसाब ?

पोखरा, २२ भदौ – पोखरा महानगरपालिकासँग १३ करोडको हिसाब माग्दै पोखराका युृवाहरुले आइतबार महानगरको गेटमा प्रदर्शन गरे । जागौं पोखरा अभियान’ अन्तर्गत स्वतःस्फूर्त रुपमा सडकमा आएकाहरुले महानगरका पछिल्लो १० वर्षका सबै कर्मचारीका सम्पत्ती छानबीन...

तमु धिं आमा समिति अध्यक्षमा पञ्चकुमारी तमु

पोखरा, २१ भदौ – तमु धिं नेपाल केन्द्रीय आमा समितिको सातौं वार्षिक साधारणसभा तथा दोश्रो महाधिवेशनले पञ्चकुमारी तमुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । महाधिवेशनले कार्यसमितिको प्रथम उपाध्यक्षमा जनप्रिय टोल समाजकी...

गण्डकीका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना संक्रमण

पोखरा, २१ भदौ – डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ। नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी अर्याललाई आइतवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।  यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्याललाई आइतबार...

अव महानगरका वडाले पैसा चलाउने

पोखरा, २१ भदौ- ‘घोषणामा अब्बल र कार्यान्वयनमा फिलतो’ देखिएको पोखरा महानगरपालिकाले कार्यान्वयन हुन नसकेका विभिन्न परियोजनाहरु अघि बढाउने फेरि अर्को निर्णय गरेको छ । यसरी निर्णय गर्दा अघिल्लो वर्ष आफैले गरेका कतिपय निर्णयहरु काटिएका...

मुख्यमन्त्री पुगे बाढीपहिरो स्थलमा, तत्कालै दिए ५० हजार राहत

तस्वीर: अर्जुन ढकाल पोखरा, २० भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शनिवार बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीपहिरो घट्नास्थलमा पुगेका छन् । त्यहाँ पुगेको मुख्यमन्त्रीले बाढीपहिरोवाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका...

गण्डकीमा थपिए ४४ संक्रमित, बागलुङमा प्रहरी सहित ३ मा कोरोना

पोखरा, २० भदौ – गण्डकी प्रदेशमा शनिवार थप ४४ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरामा २२ जना, लमजुङमा १७ जना र बागलुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण...

गण्डकी प्रदेशसभा सचिवालयले बल्ल पायो पोखरेल सचिव

पोखरा, २० भदौ – गण्डकी प्रदेशसभा सचिवालयले बल्ल सचिव पाएको छ । निमित्तको भरमा चलेको प्रदेशसभा सचिवालयमा शुक्रबार अधिवक्ता हरिराज पोखरेललाई सचिव नियुक्त गरिएको हो । गण्डकी प्रदेश प्रमुख अमिक सेरचनले गण्डकी प्रदेशका सभामुख...

-->