आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

आफै पैसा तिरेर पिसिआर गराउन आएका पोखराका डोजर ब्यवसायीमा कोरोना संक्रमण

पोखरा, १७ भदौ – स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित पे क्लिनिकमा परिक्षण गराएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी २४ वर्षीय युवा हुन् । आफै पैसा तिरेर कोरोना परीक्षण गराउन आएका ती...

वडा नम्बर २ लाई नेलम्बोको सहयोग

पोखरा, १७ भदौ– पोखरा– ४ स्थित नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं २ लाई १ हजार पाँच सय थान मास्क र ५ लिटर सेनिटाइजर पनि सहयोग गरेको छ । उक्त सामाग्री वडा सदस्य गौतम...

जागौं पोखराले पु¥यो सडकका खाल्डा

पोखरा, १७ भदौ– जागौ पोखरा नामक एक अभियानका अभियन्ताहरुले मंगलबार सडकका खाल्डाखुल्डी पुरेका छन् । अभियानअन्तर्गत मंगलबार पोखराका विभिन्न सडकमा रहेका खाल्डा पुरेको अभियन्ता चिरन्जिबी अधिकारीले बताए । खाल्डा पुर्दैगर्दा आफूले तिरेको करको सदुपयोगको...

खोइ ड्याम ? खोलाले बगायो ! खोइ चक्लाबन्दी ? बगरमा छ !

पोखरा, १७ भदौ– अँधेरी खोलामा कास्कीकोट, नौडाँडादेखिको पानी झर्छ । हिउँदमा सुक्ने खोलाहरु बर्खामा गड्गडाउँछन् । फेवातालको सिरानमा पर्नेे धारापानी क्षेत्रका बासिन्दाहरुको लागि बाढी नौलो हैन बरु नियति हो । हालको पोखरा महानगरपालिका वडा...

गण्डकीमा कर्मचारी र पत्रकार सहित ३९ जनामा कोरोना पुष्टि

पोखरा, १६ भदौ – गण्डकी प्रदेशमा मंगलबार १४ दिने नाबालकसहित  थप ३९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन् । लमजुङको बेसीशहरका २६ जना,  नवलपुरको बिनयत्रिवेणी र देबचुलीका १० जना, कास्कीको पोखराका दुईजना...

सरकारी जग्गामा ‘अर्कै’को रजाइँ

पोखरा, १६ भदौ– पोखरामा लकडाउनको मौका छोपेर सरकारी जग्गामा संरचना बिस्तार गरेको पाइएको छ । पोखराको नयाँबजारमा रहेको सरकारी जग्गामा सत्तारुढ नेकपा निकट संगठनले संरचना बिस्तार गरेको हो । २०६२/६३ को परिवर्तनपछि खुल्ला राजनीतिमा आएको...

६ केजी गाजा सहित पोखरामा दुई युवा पक्राउ

पोखरा, १५ भदौ– पोखरामा ६ केजी गाजा सहित दुई युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३३ भरतपोखरीबाट दुई युवालाई गाजा सहित कास्की प्रहरीले पक्राउ गरेको हो । पोखराको विभिन्न स्थानमा गाजा विक्रि वितरण गर्दै आइरहेका...

पोखरामा नवजात शिशुको शव फेला

पोखरा, १५ भनौ– पोखरामा नवजात शिशुको शव फेला परेको छ । पोखरा–६ लेकसाइडस्थित फिर्के खोलामा सालनालसहितको शिशुको शव फेला परेको हो । सेतो प्लाष्टिक भित्र राखि फालिएको सो शवछोरा जातको भएको प्रहरीले जनाएको छ...

बलात्कारको आरोपमा ५५ वर्षीय वृद्ध पक्राउ

पोखरा, १५ भदौ– पोखरामा ९ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ परेका छन । पोखरा–९ रामबजारकी बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवा–७ का ५५ वर्षीय रेसबहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको...

पोखरा विमानस्थल : तोकिएको समयमा काम सक्नै मुस्किल

पोखरा, १५ भदौ– कोरोना महामारिको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ । लक्ष्यभन्दा ६ महिनाअघि नै काम सक्ने भनिएको आयोजनालाई कोरोना महामारीको कारण निर्माणमा धक्का पुगेको हो । सन् २०२१ भित्रमा निर्माण सक्ने म्याद...

-->