पोखरा, १४ भदौ– संक्रमितको संख्या बढ्दै जाँदा पोखरामा आइसोलेसन बेडको संख्याको अभाव देखिन थालेको छ । पछिल्लो समय संक्रमितको दर बढेपछि आइसोलेसन बेडको अभाव देखिएको हो । गण्डकी प्रदेश सरकारको डेडिकेटेड कोरोना अस्पताल पोखरा...
ड्राइभरलाई चारदिनसम्म बन्धक बनाई चरम यातना
ठेकेदार बसन्त लामा
पोखरा १३ भदौ – ठेकेदारको श्रीमतीलाई गाडीमा राखी घर पुराउन गएका ड्राइभरलाई बन्धक बनाई यातना दिने जनप्रतिनिधी सहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२३ का वडा सदस्य भरतराज...
पोखरामा कोरोना संक्रमणबाट ५८ वर्षीय पुरुषको मृत्यु
फाईल फोटो
पोखरा, १३ भदौ– पोखरामा कोरोना संक्रमणका कारण अर्का एक व्यक्तिको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( गण्डकी अस्पताल) ले जनाए अनुसार मृतक पोखरा–१४, काजीपोखरीका हुन् । भदौ ७ गते पेट...
रहेनन् डम्बरलाल
पोखरा, १३ भदौ– पोखरेली फुटबलका सफल कप्तान तथा भजन गायक डम्बरलाल माकाजूको ९२ वर्षको उमेरमा निधन भएको छ । पूर्वशिक्षकसमेत रहेका उनी भजन गायकको रुपमा पनि परिचित थिए । उनको शुक्रबार दिउसो आफनै निवास...
कोरोना संक्रमण : कास्की गण्डकीमा धेरै संक्रमित भएको जिल्ला
पोखरा, १३ भदौ– गण्डकी प्रदेशमा शुक्रबार थप ३१ जनामा संक्रमण देखिँदा पोखरामा पर्यटक प्रहरी र बैंकका कर्मचारी पनि संक्रमित भएका छन् । पोखरा–१७ ड्यामसाइडमा रहेको पर्यटन प्रहरी कार्यालयमा कार्यरत २९ र २८ वर्षीय प्रहरीमा...
कास्कीमा निषेधाज्ञा खुकुलो, ट्याक्सी र निजी सवारी जोर विजोर प्रणालीमा
पोखरा, १२ भदौ– जिल्ला प्रशासन कार्यालय कास्कीले प्रावधानहरु खुकुलो बनाउँदै भदौ २० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्धारा जारी सूचनामा भदौ २० गतेसम्मका जोर बिजोर प्रणाली अनुरुप...
महानगरमा मात्रै ११ संक्रमित, बैंकका कर्मचारीदेखि मजदुरमा संक्रमण
पोखरा, १२ भदौ – पोखरा महानगरपालिकामा मात्रै शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पछिल्लो पटक ११ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार तेस्रो...
पोखरामा जुवाको खालबाट सवा लाख सहित ५ जना पक्राउ
पोखरा, ११ भदौ – पोखरामा जुवाको खालबाट नगदसहित ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपलिका –१४ खसिबजारमा नगद एक लाख ३६ हजार १ सय ७० रुपैँया सहित सहित ५ जनालाई कास्की प्रहरीले पक्राउ...
डब्लुएचओका प्रतिनिधि पोखरामा, ३२ वर्षीया महिलाको मृत्यु ‘क्रिटिकल कोभिड’ बाट !
पोखरा, ११ भदौ – गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या वढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को समेत चासो बढेको छ । पछिल्ला दिनमा संक्रमित बढ्दै जानु र ती पनि प्राय समुदायस्तरका भएपछि डब्लुएचओको ध्यान...
कोरोना संक्रमित ३२ बर्षिया महिलाको मृत्यु
पोखरा, ११ भदौ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलााको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पोखरामा ३ पुगेको छ ।
पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना...