आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरामा एकविहानै थपिए कोरोना संक्रमित दुई महिला

पोखरा, ७ भदौ – पोखरा महानगरपालिकामा आईतवार विहानै दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका दुई महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु ३० र...

पोखराको निषेधाज्ञा: थप्ने वा नयाँ व्यवस्थाबारे निर्णय आज

पोखरा, ७ भदौ – कोरोना भाइरसको संक्रमण दर रोकथामको लागि मंगलबार राति १२ बजेदेखि कास्कीमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयावधि आइतबार राति १२ बजे टुंगिदै छ । निषेधाज्ञाको समयावधि थप्ने या टुंग्याउने ?...

धौवादी फलामको १५ प्रतिशत सेयर दावी गर्दै गण्डकी सरकार

पोखरा, ७ भदौ – गएको पुस १४ गते बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले नवलपुरको धौवादी फलाम कम्पनीमा १२ करोड लगानी गर्ने निर्णय ग¥यो । संघीय सरकारले राखेको ३ प्रतिशत लगानी प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गर्दै...

पोखरा महानगरमा एकैदिन थपिए १३ जना कोरोना संक्रमित

पोखरा, ६ भदौ – पोखरा महानगरपालिकामा शनिवार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शनिवार थप हुनेमा महानगरपालिका वडा नं. ४ का २ जना, वडा नं. ५ का १...

क्वारेण्टिनबाट बिदा भएकाहरुले गरे आर्थिक सहयोग

पोखरा, ६ भदौ– ¥यालेचौरको क्वारेन्टिनबाट बिदा भएकाहरुले क्वारेण्टिनलाई सहयोग गरेका छन् । पोखरा–२० भलाम नाजिम घर भई भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका पोखरा–२० भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले ¥यालेचौर बेसीमा...

समृद्ध नेपाल निर्माणमा तीजले सबैमा प्रेरणा प्रदान गरोस : मुख्यमन्त्री गुरुङ

पोखरा, ५ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाहरुको विशेष पर्व तीजले आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न सबैमा प्रेरणा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गरेका छन् । तीज...

लुकीछिपी बस्तीमा पुग्दै कोरोना

बागलुङ, ५ भदौ – रातो प्लेटको गाडी प्रयोग गरेर आउने वा जिल्ला प्रवेश गर्दा पैदल आउनेलाई खासै चेकजाँच वा सोधपुछ हुँदैन । उनीहरु भारतबाट आएका हुन् वा छिमेकी जिल्लाबाट भन्ने वास्ता नहुँदा समुदायमा कोरोना...

उत्साह हराएको तीज ! ‘नाच्न पनि बाहिर निस्किने अवस्था छैन्’

बागलुङ, ५ भदौ – बिहिबार तीजको दर खाने दिन । समय अनुकुल हुँदो हो त दरखाने दिनमा कयौं कार्यक्रम, भेला भएर दरखाने कार्यक्रम हुन्थे । दर खाने दिनमात्रै होईन् एक महिना पहिलेदेखि बागलुङका पार्टी...

 कास्की, तनहुँ र स्याङ्जामा ६ सङ्क्रमित थपिए

बागलुङ, ४ भदौ– कास्की, तनहुँ र स्याङ्जामा थप संक्रमित फेला परेका छन् । बिहीबार बिहान तीन जिल्लाका थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरुको सङ्ख्या १ हजार...

बोलेरो जीपले ठक्कर दिँदा, दुई प्रहरीको मृत्यु

पोखरा, ३ भदौ– पोखरामा गस्तिमा खटिएका प्रहरी टोलीलाई बोलेरोले ठक्कर दिंदा मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको मृत्यु भएको हो । प्रहरी जवान...

-->