आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखराको रेडियो अन्नपूर्णबाट पाँच जनाले दिए राजिनामा

पोखरा, ३ भदौ – रेडियो अन्नपूर्णबाट सिइओ दिपेन्द्र श्रेष्ठसहित पाँच जना विभागिय प्रमुख र सञ्चारकर्मीले एकसाथ राजिनामा दिएका छन् । रेडियोका सिइओ श्रेष्ठसहित मार्केटिङ प्रमुख भोला श्रेष्ठ, लेखाप्रमुख अगन्धर सुवेदी, टेक्निसियन प्रमुख रवीभुषण पराजलुली...

पीएनमा ‘प्रतिगन्ध’बारे बहस

पोखरा, २ भदौ– पोखरा । पृथ्वीनारायण क्याम्पसमा सरुभक्तकृत उपन्यास ‘प्रतिगन्ध’बारे बहस भएको छ । क्याम्पसको नेपाली विभागले आयोजना गरेको किताब बहस जुममार्फत गरिएको हो । विभागले मासिक रुपमा आयोजना गर्दै आएको यो दोस्रो गोष्ठी हो...

राष्ट्रकवि घिमिरे परिष्कारवादी शैलीका कुशल साहित्यकार: मुख्यमन्त्री गुरुङ

पोखरा, २ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरे परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार भएको वताएका छन् । घिमिरेको निधनप्रति मंगलवार शोक बक्तब्य जारी गर्दै मुख्यमन्त्री गुरुङले ‘घिमिरे स्वच्छन्दतावादी भावधारा र...

पोखरामा दोस्रो कोरोना संक्रमितको मृत्यु

पोखरा, २ भदौ– पोखरामा दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित ८७ वर्षिय बृद्धको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत ति बृद्ध साउन ३२ गते श्वासप्रश्वासमा समस्या देखिएपछि...

कास्कीमा मंगलबार राती १२ बजेदेखि निषेधाज्ञा जारी हुँदै

पोखरा, २ भदौ– कास्कीमा मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला संकट व्यवस्थापन समिती कास्कीको मंगलबार बिहान बसेको बैठकले यो निर्णय लिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी...

तनहुँकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

पोखरा, २ भदौ – कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।...

स्तम्भकार भण्डारी काउन्सिलको कार्यवाहक अध्यक्षमा मनोनित

फाइल तस्विर पोखरा, २ भदौ – सरकारले पोखराका क्रियाशिल पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा मनोनित गरेको छ । सोमवार साँझ वसेको मन्त्रीपरिषदको बैठकले भण्डारीलाई काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । उनी ढोरपाटन...

गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए

पोखरा, २ भदौ– गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ६ वर्षका बालकदेखि ८७ वर्षका बृद्धसम्म रहेका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । कास्कीका १५ जना, नवलपरासी सुस्ता पूर्व र बाग्लुङका...

प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित

पोखरा, २ भदौ– गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकार संवेदनशिल नभएको भन्दै आइतबारको बैठक पनि अवरुद्ध गरेको...

पोखरामा निषेधाज्ञाको निर्णय सिडीओको हातमा

पोखरा, २ भदौ– समुदायमा कोरानो संक्रमण देखिएपछि पोखराका मेयर मानबहादुुर जिसीले भने,‘ अब कोरोना संक्रमणबाट जोखिन सबै सचेत बन्नुपर्छ ।’ महानगरले संक्रमण बढ्दै गर्दा आइतबार सर्वदलीय बैठक बोलायो । बैठकले ‘ कडा लकडाउन अर्थात्...

-->