आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

खोल्ने तयारी नसकिँदै होटलमा फेरि ताला

पोखरा, २९ साउन– महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले ४ महिना लामो लकडाउन लगायो । एक महिनाअघि सरकारले लकडाउन फिर्ता लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्किदै थियो । फाट्टफुट्ट रुपमा...

पहिरो प्रभावित घोप्टेभीर पुग्यो अर्थसमिति

पोखरा, २८ साउन– गण्डकी प्रदेशसभाअन्तरगतको अर्थ तथा विकास समिति विभिन्न अप्ठेरो छिचोल्दै सोमबार डुम्रे–बेंसीसहर–चामे सडक अन्तर्गतको घोप्टेभीर पुगेको छ । पाँचदिन अगाडि आएको बर्षाले घोप्टेभीरमा सडक पहिरोले बगाएपछि बेंसीसहर–चामे सडक ठप्प रहेको छ । ।...

बाढीपहिरो पिडित सवैलाई आवासको ब्यवस्था : मुख्यमन्त्री गुरुङ

पोखरा, २७ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाढीपहिरो पिडित सवैलाई प्रदेश सरकारले आवासको ब्यवस्था गर्ने वताएका छन् । बाढीपहिरोबाट यो बर्ष गण्डकी प्रदेशमा अलि वढि नै जनधनको क्षति भएकाले प्रदेश सरकारले...

पोखरामा गाँजासहित २ जना पक्राउ

पोखरा, २७ साउन– कास्की प्रहरीले पोखरामाबाट १ किला २ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोलीले सोमबार पोखरा महानगरपलिका–१० शिवमार्गबाट स्याङ्जा हरिनास गाउँपालिका–४ बाङगेश्वाराका घ२० वर्षीय...

पोखरामा वडाका कर्मचारीमा देखियो कोरोना

पोखरा, २७ साउन– पोखरामा पछिल्लो समय स्थानीयमा कोरोना भाइरस देखिन थालेको छ । पोखरामा दैनिकीसँगै सर्वसाधारणको चाप बढिरहँदा स्थानीयमै कोरोना देखिन थालेको हो । सोमबार पोखरा महानगर वडा नम्बर २७ को कार्यालयमा कार्यरत कर्मचारी...

पहिरोले पधेँरो पुर्दा खानेपानीको समस्या

पोखरा, २६ साउन– लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथरस्थित कटुजे पँधेरो पहिरोका कारण पुरिदा यहाँका सर्वसाधारण समस्यामा परेका छन् । असारको पहिलो सातामा पानीको मुहानमा गएको पहिरोले खानेपानीको स्रोत नै थुनेको र...

‘यो वर्ष त पाल्छु, अर्को वर्ष था’छैन’

पोखरा, २६ साउन– लेकसाइडमा यतिबेला विदेशी पर्यटक छैनन् । लडाउनले यतै रोकिएकाहरुलाई पनि अन्तर्राष्ट्रिय उडान खोल्ने बित्तिकै जानुपर्ने छ । जानै नपरे पनि के गरुन् ? खर्च सकिएर बेखर्ची जो बनेका छन् ! लक्ष्मण गौतम...

विप्लव पिएन अध्यक्षसहित २ विद्यार्थी पक्राउ

पोखरा, २५ साउन– पोखरामा विप्लवका विधार्थी नेता पक्राउ परेका छन् । विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस (पिएन) का अध्यक्ष प्रकाश बास्तोला र उनीसँगै रहेका तीर्थ बुढाथोकीलाई कास्की प्रहरीले पक्राउ गरेको...

कोरोना संक्रमणले गण्डकीमा थप एक जनाको मृत्यु

पोखरौ, २५ साउन– कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति ११.३५ बजे पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान...

गण्डकीमा समुदायमा संक्रमण फैलिएको पुष्टि

पोखरा, २५ साउन– गण्डकीमा समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएपछि संक्रमण समुदायमा...

-->