कवि श्रेष्ठ र लेखक बानियाँका कृति मदन पुरस्कारको सूचिमा
पोखरा, २२ साउन– पोखरेली कवि तीर्थ श्रेष्ठको तीर्थ कविता संग्रह धर्सैधर्साको चक्रव्यूह र म्याग्दीका लेखक चन्द्रप्रकाश बानियाँको महारानी पुस्तक मदन पुरस्कार–२०७६ को लागि सर्ट लिष्टमा परेका छन । यसअघि नै प्रकाशनमा आएको श्रेष्ठको कविता...
तरकारी किन्दै हुनुहुन्छ ? भाउ फेसबुकमा बुझ्नुहोस् !
फाईल तस्विर
पोखरा, २२ साउन– गएको आइतबार उपभोक्ता अधिकार मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले फेसबुकमा लेखे, ‘तरकारीको मूल्य किन यसरी बढेको रै’छ ?’
हुन् पनि, कहिले लकडाउन त कहिले बाढीपहिरोले बाटो अवरुद्ध भएको बहानामा तरकारीको मूल्य...
पोखरा नदीपुर विटका प्रहरीमा कोरोना पुष्टि, विट सिल गरियो
पोखरा, २१ साउन – पोखराको नदीपुर बिटमा कार्यरत एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने लगायतका लक्षण देखिएर अस्पताल भर्ना भएका ती प्रहरीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको हो ।
ड्युडीमा खटिएका...
प्रक्रियाको चक्कर कहिलेसम्म काट्ने ?
पोखरा, २१ साउन– अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पु¥यायो । यो चोटबाट देश माथि उठ्न सकि रहेको छैन ।
देशमा नयाँ शासन प्रणाली लागू भएसँगै विकासले गति लिने अपेक्षा त...
सिनेमामा कोरोना सल्कँदा: आर्थिक र मानसिक तनावमा कलाकार
पोखरा, २१ साउन – विगत ४ महिनादेखि जारी लकडाउन खुलेसंगै सर्वसाधारण आफ्नो सामान्य जनजीवनतर्फ फर्कदैँछन् । डरकै बीच सार्वजनिक यातायात खुलेका छन्,व्यापार÷व्यवसाय खुलेका छन् । आन्तरिक र वाह्य उडान खुलाउने तयारी हुँदैछ । तर,...
पोखरा क्रिकेट मैदानमा ग्रास पिच बन्ने आस
पोखरा, २० साउन– यतिबेला पोखरा क्रिकेट मैदानमा खेल गतिविधि शुन्य छ । कोरोना महामारीको कारणले कुनैपनि खेल गतिविधि नहुँदा क्रिकेट संघले सोचेअनुसारको क्रिकेट मैदान बन्ने देखिएको छ । भदौदेखि क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउने...
एनआरएन युकेको सहयोग गण्डकीलाई
पोखरा, २० साउन – गैरआवासीय नेपाल संघ युकेले गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेसिन(कन्सन्ट्रेट) सहयोग हस्तान्तरण गरेको छ । एनआरएन युकेको पुर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार मेजर डमर घलेको अगुवाईमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा...
गण्डकीमा थपिदै संक्रमित, सबैभन्दा बढी नवलपुरमा
पोखरा, २० साउन – गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारसम्ममा गण्डकीमा १ हजार ५३५ जना कोरोना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । जसमध्ये १३५१ जना...
जनताको दुःख हेर्दै विकास समिति
पोखरा, २० साउन– गण्डकीका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला अक्सर संसदीय समितिको निर्देशन पालना नभएको गुनासो सुनाउँछन् । बाढीपहिरोले पु¥याएको क्षतिको तत्काल पुनर्निर्माण गर्न उनले भौतिक पूर्वाधार विकासमन्त्रीलाई निर्देशन पनि दिइसकेका छन्...
गण्डकी प्रदेश सरकारले प्रहरीलाई दियो सवारी साधन
पोखरा, १९ साउन – प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरीलाई विभिन्न सवारी साधन प्रदान गरेको छ । गण्डकी सरकारले प्रदेश प्रहरी तथा मातहतका निकायहरुका लागि ४ थान टाटा पिकअप भ्यान र २८ थान मोटरसाइकल दिएको...