आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

बचेखुचेका पर्यटक भन्छन्, ‘स्वदेश फर्किनुभन्दा नेपालमै सुरक्षित’

पोखरा, १४ साउन – ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं, अहिले हाम्रो देशमा कोरोना संक्रमणको जोखिम बढेको छ’, रोक्सीले भनिन्, ‘अमेरिककाको लस एन्जल्समा मेरो घर छ । तर, सुरक्षित तरिकाले मेरो घर पुग्ने उपाय...

प्रदेशसभामा दोस्रो दिन पनि स्थगित

पोखरा, १४ साउन – गण्डकी प्रदेशसभाको बैठक पुन: स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि सभाको बैठक स्थगित भएको हो । संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै कांग्रेसले सोमबार...

कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेछ !

पोखरा, १३ साउन – सुरुमा जोखिम आंकनल गरेर उचित सावधानी नअपनाउदा गण्डकीमा कोरोना भाइरस संक्रमण फैलिदो छ । सोमवार एकैदिन यहाँ प्रहरीका उच्च पदस्थ ब्यक्ति र दुई मेडिकलन कलेजका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको...

पुर्वाधार विकास कार्यक्रममबाट शान्तिवनमा ढल

कास्की , १२ साउन – पोखरा– ९, शान्तिवनमा ढल तथा स्ल्याव बनाइएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय पुर्वाधार विकास कार्यक्रमअन्तर्गत ती पूर्वाधार बनेका हुन् । पुर्वाधार विकास कार्यक्रमको ७ लाख ९०...

आत्मनिर्भर बन्न सिकाउँदै लेकसाइड लायन्स

पोखरा, १२ साउन – लायन्स क्लब अफ पोखरा लेकसाइडले पोखरा–२४, बडहरेका किसानलाई विभिन्न जातका ४५० विरुवा वितरण गरेको छ । क्लबले कागती, सुन्तला, कोइरालो, टाँकी, चाँप, लप्सी, तेजपात, अमला, कफी र निमारोको विरुवा किसानलाई...

हाइकिङमा पोखरेली युवाहरु

पोखरा, १२ साउन – लकडाउन अन्त्यसँगै जनजीवन सामान्य अवस्थामा फर्कने क्रममा छ । रोकिएका गतिविधिहरु पुनः सुरु भएका छन् । यही उपक्रममा पोखराका केही युवाहरुको सक्रियतामा गतवर्षदेखि नियमित संचालित हाइकिङ सुरु गरिएको छ । युवाहरुले...

वितरण गर्न सुरु गर्यो पोखरा महानगरले अध्ययन सामग्री

पोखरा, १२ साउन – कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वअध्ययन सामग्री’ तयार गरेको छ । पुस्तक वितरण...

पोखरा महानगरले विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गर्दै

पोखरा, १० साउन -कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन सामग्री वितरण गर्ने भएको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वध्ययन सामग्री’ तयार गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गर्न लागेको...

यात्रुको पर्खाइमा फेवातालका डुंगा व्यवसायी

पोखरा, १० साउन- १२० दिन लामो लकडाउन सकिएको छ । लकडाउन खुलेसँगै व्यापार व्यवसाय पनि खुलेका छन् । बिहीबारदेखि जिल्ला भित्र सार्वजनिक सवारी पनि चल्न थालेका छन् । यद्यपि, फेवातालका डुंगा व्यवसायीको अवस्था भने अझै...

गण्डकीमा शुक्रबार थपिए १० संक्रमित, कुल संक्रमित १३ सय ६०

पर्वत, ९ साउन– गण्डकी प्रदेशमा शुक्रवार १० जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ सय ६० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं...

-->